समाचारको विधा

स्थानीय

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका

मुना । नेकपा माओबादी केन्द्र धवलागिरी गाउँपालिकाको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ । मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर

माओवादी केन्द्र मंगलाको अध्यक्षमा याम रोका

बाबियाचौर । नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि.स. २०७४ को

माओवादी केन्द्र मालिकाको अध्यक्षमा दोरण शेरचन

दरबाङ । नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दोरण शेरचन चयन हुनुभएको छ । पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी

पाखापानीमा आयुर्वेद स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार निशूल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाले दुर्गम र बिकट क्षेत्रका नागरिकहरुलाई गाउँमै सर्बसुलभ रुपमा बिशेषज्ञ चिकित्सकको उपचार सेवा उपलब्ध गराउने

ठडियो मंगला शिक्षा क्याम्पसको भवन

बाबियाचौर । म्याग्दीको मंगला शिक्षा क्याम्पसको भवन निर्माण भएको छ । मंगला २ –लाम्पाटामा गाउँपालिका, प्रदेश र संघीय सरकारको साझेदारीमा भवन निर्माण भएको हो । रु. एक करोड पचास लाखको लागतमा १० वटा कोठा र एक वटा सभाहल सहितको भवन निर्माण

बेनी–दरबाङ सडकको बेनी–तातोपानी खण्ड निर्माण तिब्र

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्डको निर्माण कार्यले तिब्रता पाएको छ । सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई

माओवादी केन्द्र भुरुङ–तातोपानीको अध्यक्षमा रेशम पुन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रेशम पुनको अध्यक्षतामा माओवादी केन्द्रको वडा कमिटी सर्बसम्मत चयन गरेको छ । ३ सदस्य पछि थप गर्ने गरी गठन भएको ३५ सदस्यीय

दग्नाममा माओबादीको वडा कमिटी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ । दर्मीजामा बिहिबार भएको प्रथम वडा अधिबेशनबाट बिप्रसाद पुनको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा राजकुमार

गलेश्वर–भगवति सडकका ठेकेदार काममा फर्किए

पिप्ले । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगंगा गाउँपालिकाको ३ नम्बर वडाको पिप्ले देखि वडा नम्बर २ को भगवति जोड्ने सडक कालोपत्रे गर्न पुर्बाधार बिकास

म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी । म्याग्दीमा बिहिबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान बिहीबारदेखि म्याग्दीमा पनि शुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा अभियानको सुरुवाती दिन बेनीमा अन्तत्र्रिmया गरिएको छ । यस बर्षको