समाचारको विधा

स्थानीय

बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना

बेनी, म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न…

१२० किलो तौल भएको बोकाको मुल्य रु. तीन लाख !

बेनी । म्याग्दीका एक कृषकले पालेको एउटा बोकाको तौल १२० किलोग्राम भन्दा बढी छ । दुई वर्षमा रु. एक लाख आम्दानी गरेको बोका पालेका कृषक गजानन्द सुबेदीले रु. तीन लाखमा बेच्ने तयारीमा हुनुहुन्छ । नरवदा कृषि तथा पशुपक्षी फर्मका सञ्चालक…

भुरुङ–तातोपानीमा ढल ब्यवस्थापन सुरु

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने पर्यटकीय स्थल भुरुङ्ग–तातोपानीमा ढल ब्यवस्थापन आयोजना सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र कालीगण्डकी कोरीडोर दाना–कुश्मा प्रशारण लाइन आयोजनाको सहयोगमा उपभोक्ता समिति मार्फत ढल…

अर्थुङ्गे उक्लियो कालोपत्रे सडक

बेनी । मार्ग खुलेको दुई दशक पछि म्याग्दीको सदरमुकाम बेनी बजार देखि बेनी नगरपालिकाको वडा न. ६ को अर्थुङ्गे जोड्ने सडक कालोपत्रे र ढलान भएको छ । बि.स. २०५६÷५७ तिर मार्ग खुलेको बेनी देखि अर्थुङ्गेको देउराली जोड्ने तीन किलोमिटर दुरीको सडकको…

म्याग्दी क्याम्पसका पुर्ब बिद्यार्थीद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दी बहुमुखी क्याम्पसका पुर्ब बिद्यार्थीहरुले बुधबार बेनी अस्पताल, म्याग्दी बालगृहलाई स्वास्थ्य सामग्री र गलेश्वरको जेष्ठ नागरिक आश्रममा भोजन गराएका छन् । क्याम्पसको वि.स २०६२÷६३ मा प्रविणता प्रमाणपत्र तह मानविकी संकायमा…

मृत्यु भएको छ दिनपछि आएको पिसिआर नजितामा कोरोना पुष्टि

बेनी । म्याग्दीको मंगला गाउँपालिकाका एक व्यक्तिको मृत्यु भएको छ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका मंगला गाउँपालिका–५ छिसवाङका ७७ वर्षीय पुरुषको २०७८ बैशाख २९ गतेनै मृत्यु भएको थियो ।…

भगवतीका भण्डारीद्धारा बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बेनी, रघुगंगा गाउँपालिका–२ भगवतिका पदम भण्डारीले बेनी अस्पताललाई मंगलबार स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालिकाका अधिकृत समेत रहनुभएका भण्डारीले दुई हजार पाँच सय पिस सर्जिकल ग्लोब्स, एक वटा पल्स अक्सिमिटर र तीन वटा…

प्रवासी युवाद्धारा मंगलालाई अक्सिजन सिलिण्डर सहयोग

बेनी । म्याग्दीको मंगला गाउँपालिकालाई प्रवासी युवाहरुले मंगलबार तीन वटा अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मंगला–५ पाखुमा जन्मिएर हाल अस्ट्रेलीयामा रहनुभएका रमेश रोका, राजन सापकोटा र छिसवाङका सन्तोष मल्लले अक्सिजन सिलिण्डर सहयोग…

दरवाङमा विपद् ब्यवस्थापन कोष स्थापना

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको वडा कार्यालयले विपद् ब्यवस्थापन कोष स्थापना गरेको छ । कोरोना लगायत महामारी र विपद्को अवस्थामा अप्ठ्यारो परेका नागरिकको सहयोगका लागि स्थापना गरिएको कोषमा वडाका जनप्रतिनिधिहरुले ५५ हजार रुपैयाँ…

रघुगंगा र अन्नपूर्णका संक्रमितलाई आयुर्वेदिक औषधी बितरण

बेनी । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका कोरोना संक्रमितलाई आयुर्वदिक औषधी बितरण गरिएको छ । रघुगंगा गाउँपालिकाले पिप्ले स्थिति कोरोना अस्पताल, होमआइसोलेशनमा भएका तथा अन्नपूर्ण गाउँपालिकाले वडा न. ३ दानाका होम आइसोलेशनमा रहेका…