समाचारको विधा

अन्य समाचार

कृषि विकास कार्यालय म्याग्दीको चार करोड ७८ लाखको बजेट सार्वजनिक

बेनी, । गण्डकी प्रदेश सरकार अन्र्तगतको कृषि विकास कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०८३÷८४ का लागि प्राप्त भएको रु. चार करोड ७८ लाख ४८ हजारको बजेट बिहिबार सार्वजनिक गरेको छ कृषि, भूमी ब्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्की,

अन्नपूर्णको पर्यटकीय स्थल आलडाडामा केन्द्रीय लाइनको विद्युत विस्तार

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीय स्थल आलडाडामा केन्द्रिय प्रशारण लाइनको सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम मार्फत राम्चे देखि आलडाडाँसम्म प्रशारण लाईन

६० वर्षमा तिलमायाले पाउनुभयो नागरिकता, अब छोराछोरीको भविष्य सहज हुने आशा

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीकी तिलमाया कामीले ६० वर्षको उमेरमा शुक्रबार नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ । तिलमायाका श्रीमान खबहादुर कामीले पनि ७२ वर्षको उमेरमा हालै जिल्ला प्रशासन कार्यालय, म्याग्दीबाट

प्रदेश सरकारले ओखलेमा ‘लिफ्ट’ प्रबिधीको खानेपानी योजना निर्माण गर्यो

बेनी ः बेनी नगरपालिका–१० ओखलेमा ‘लिफ्ट’ प्रबिधीको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले फेदीको मुहानबाट तानेको पानीलाई डाडाँको टंकीमा पु¥याएर सबै घरमा

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बेनी, बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सम्मानित जिल्ला अदालत म्याग्दीको २०८० फागुन ३० गतेको फैसलाले बैंकिङ कसुर

हुमखोलामा झोलुङ्गे पुल निर्माण

बेनी, ः नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको

एघार महिनामै सात लाख पर्यटक मुस्ताङ, नयाँ कीर्तिमानतर्फ यात्रा

बेनी, ः म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै बेनी–जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२÷८३ को ११ महिनामा सात लाख जना भन्दा धेरै पर्यटक मुस्ताङ घुम्न गएका छन् । यो संख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो

नख्खु कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ

म्याग्दी, गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा काठमाडौको नख्खु कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले मंगलबार म्याग्दीमा पक्राउ गरेको छ । गत भदौ मा नख्खु कारागारबाट भागेका सप्तरीको खड्क नगरपालिका–१० का ५४ वर्षीय विश्वनाथ भगतलाई

कास्की कारागारबाट भागेका कैदी गलेश्वरबाट पक्राउ

बेनी, ‘जेन–जी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ ।जवरजस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका–९ का ५४

पूर्णबहादुरको पौरख

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैसीको घुम्तीगोठ लिएर लेकबेशी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । नुन लिन बेनी आएको समयमा साथीहरुसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनौटमा भाग लिएका ७४