समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी, ः म्याग्दीको प्रदेश अस्पताल बेनीमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको छ । विशेषज्ञ चिकित्सकबाट नियमित रुपमा शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुन थालेपछि सामान्य शल्यक्रियाका लागि जिल्ला बाहिर जानुपर्ने म्याग्दीबासीको…

जयन्ती माविमा आइएमई लाइफको बिमा सचेतना कार्यक्रम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविमा मंगलबार आइएमई लाइफ इन्सोरेन्स कम्पनीले बिमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको नवौ वार्षिकोत्सवको अवसरमा बेनी शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो…

ताकम माविका विद्यार्थी पढाईसँगै ब्यवहारिक सिप सिक्दै

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविले तरकारी खेती शुरु गरेको छ । विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने, विद्यार्थीहरुलाई प्राविधिक र व्यवसायिक ज्ञान सिप…

माउन्ट एभरेष्ट आवासीय माविद्धारा बाढी प्रभावितका लागि रु दुई लाख बढी सहयोग

ध्रुवसागर शर्माम्याग्दी, यही भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण जनधनको क्षति भएका प्रभावितहरुका लागि म्याग्दीको सदरमुकाम बेनीमा रहेको माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले रु दुई लाख बढी आर्थिक सहयोग गरेको छ ।बिहीबार विद्यालयका…

विद्यार्थीको पठन सिप विकास गर्न प्रतियोगिता

दरवाङ, ः म्याग्दीमा आधारभूत तहका विद्यार्थीको पठन सिप विकास गरि सिकाई उपलब्धी र शैक्षिक नतिजामा सुधार ल्याउन कार्यक्रम सञ्चालन भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले स्थानीय तह र शिक्षासँग सरोकार राख्ने संघ संस्थाहरुसँगको समन्वयमा पठन…

रेडक्रसको ६४औँ स्थापना दिवसमा म्याग्दीमा १४३ जनाले गरे रक्तदान

म्याग्दी । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा म्याग्दीमा आयोजित रक्तदान कार्यक्रममा १४३ जनाले रक्तदान गरेका छन्। ‘मानवताका लागि एकबद्ध होऔँ’ भन्ने नारासहित आयोजित कार्यक्रमअन्तर्गत जिल्लाका दरबाङ, बाबियाचौर र बेनीमा…

विद्यार्थीहरुले खाजा खर्च कटाएर बाढी पिडितलाई सहयोग गरे

म्याग्दी, ः भोटेकोशी बाढी पिडितको राहत, उद्दार र पुननिर्माणका लागि म्याग्दीको सदरमुकाम बेनीमा रहेका तीन वटा निजी शैक्षिक संस्थाहरुले रु. छ लाख ५० हजार भन्दा बढी सहयोग गरेका छन् ।न्यु वेष्ट पोइन्ट आवासीय मावि, लिटल गार्डेन एकेडेमी र बेनी…

रेडक्रस सोसाइटीको स्थापना दिवसका अवसरमा दरवाङ र बाबियाचौरमा रक्तदान

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङ र मंगला गाउँपालिका–२ बाबियाचौरमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको ६४ औ स्थापना दिवसको अवसरमा दरवाङ र बाबियाचौरमा आयोजित कार्यक्रममा एक सय १८ जनाले…

सिंगामा एकमहिने योग शिविर सम्पन्न

सुदिप खत्रीसिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा बुधबार एक महिने योग शिविर सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्र सिंगा उपशाखाको आयोजनामा शिविर सञ्चालन भएको हो । हरेक बिहान दुई घण्टाका दरले सञ्चालन भएको योग शिविरको योग प्रशिक्षक…

मंगलाको पूर्णगाउँमा स्वास्थ्य इकाई

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने पूर्णगाउँका बासिन्दाहरुलाई गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने…