रघुगंगामा ७८ प्रतिशत बजेट खर्च
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७८ प्रतिशत बजेट खर्च गरेको छ ।
कुल ४८ करोड ६५ लाख ३९ हजार बजेट बिनियोजन भएकोमा ७८ दशमलब ४१ प्रतिशत अथवा ३८ करोड १४ लाख ७७ हजार दुई सय ४८ खर्च भएको गाउँपालिकाले जनाएको!-->!-->!-->…