दोस्रो नगर कप ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी र बागलुङका खेलाडी बिजयी
सुरेन गुरुङबेनी ः बेनीमा शनिबार सम्पन्न ‘दोस्रो नगर कप’ ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी र बागलुङका खेलाडी बिजयी भएका छन् ।
बेनी नगरपालिका ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय खुल्ला तर्फ म्याग्दीका!-->!-->!-->…
