बालौटेमा म्याग्दी नदीले सडक काट्यो, १४० घर जोखिममा

म्याग्दी ः मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढीले बालौटेमा मालिका, मंगला र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम…

कोरला नाका जोड्ने सडकको पोखरेबगर र कुनौटा बाहेकका ठाउँमा मर्मत पुरा

म्याग्दी ः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको दुई वटा ठाउँ बाहेकमा प्रारम्भिक मर्मत सकिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ देखि म्याग्दीको बेनी…

बेनी-जोमसोम-कोरला सडकको राहुघाट–बेगखोला खण्डमा वैकल्पिक मार्ग तयार

म्याग्दी, ः भारत र चिनलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको राहुघाट–बेगखोला खण्डको वैकल्पिक मार्ग तयार भएको छ । यही असोज दोस्रो साताको झरिपछि कालीगण्डकीको कटान, बाढी र पहिरोका कारण अवरुद्ध बनेको…

म्याग्दीमा बाढी पहिरोबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक

म्याग्दी, ः यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पु¥याएको क्षतिको प्रारम्भिक विवरण मंगलबार सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालयले सात जनाको मृत्यु र दुई जना वेपत्ता भएको विपद्का कारण सडक,…

म्याग्दीको मल्कवाङबाट गर्भवतीको हवाई उद्धार

म्याग्दी, ः म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङबाट मंगलबार जटिल अवस्थामा एक जना गर्भवतिको हेलिकप्टरको सहायतामा उद्धार गरिएको छ । मल्कवाङ स्वास्थ्य चौकीमा प्रसब ब्याथाले छटपटाएकी धवलागिरी गाउँपालिका–४ की २१ वर्षीय सम्झना लामगाडेको…

बेनी–जोमसोम–कोरला सडक मर्मत तिब्र

म्याग्दी, ः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ देखि म्याग्दीको बेनी हुदै…

पहिरोले जलेश्वरबासीको उठिबास

सन्तोष गौतमम्याग्दी, ः बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालका परिवारले पछिल्लो आठ दिनयता गलेश्वर मन्दिरको धर्मशालामा रात कटाउने गरेका छन् । बस्ती मुनी बेनी–जोमसोम–कोरला सडक निर्माण शुरु भएसँगै खुम्चिन थालेको म्याग्दीको जिल्ला…

कोरला नाका जोड्ने बेनी–जोमसोम सडक खुलाउन ‘ड्रोन’बाट इन्धन दुवानी

म्याग्दी, ः पछिल्लो मनसुनजन्य विपद्बाट क्षतिग्रस्त बनेको चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि आवश्यक इन्धन सोमबार ‘ड्रोन’को सहायताले ढुवानी गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले…

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी, ः यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दीका करिब पाँच सय ५० घरपरिवार प्रभावित भएका छन् । एक सय ११ घरमा पूर्ण, ९३ मा आंशिक क्षति र तीन सय ४२ घर जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।…

बेनी र रघुगंगाको २६ वटा पहिरोको अध्ययन पछि भुगर्वविद्हरुको यस्तो आयो सुझाव

म्याग्दी ः पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भुवर्गविद्हरुको टोलीले २६ वटा पहिरोहरुको स्थलगत अध्ययन गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आवद्ध…