समाचारको विधा

स्थानीय

काँग्रेसले बेनपा ३ मा रोका र ४ मा बानियालाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी, । नेपाली काँग्रेसले अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको वडा नम्बर ३ भकिम्ली र ४ सिंगाका वडा अध्यक्षका उमेद्वारको टुङ्गो लगाएको छ । भकिम्लीमा होमबहादुर रोका र सिंगामा सुमन बानियालाई वडा अध्यक्षको

रघुगंगाको बिशेष गाउँसभा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवारसम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र

गलेश्वरमा १३ दिनमै करिब पाँच लाख भेटि संकलन

बेनी। बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा १३ दिनमै करिव पाँच लाख रुपैयाँ भेटि संकलन भएको छ । चैत ९ देखि २२ गतेसम्म गलेश्वरमा भक्तजनले रु. चार लाख ९२ हजार ४०५ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषको सचिवालय

बेनी–८ मा माओवादीले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी । नेकपा माओवादी केन्द्रले किसान विश्वकर्मालाई बेनी नगरपालिका–८ को वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बेनीमा मंगलबार बसेको वडा कमिटिको बैठकले माओवादीको बेनी नगर कमिटि सहसचिव समेत रहेका विश्वकर्मालाई सर्वसम्मत रुपमा वडा

बुलमा बस पुग्दा खुसीयाली

बेनी, २१ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । सडक उद्घाटनका क्रममा बुलमा पुगेको बस, चालक श्रीप्रसाद पुन, सडक निर्माणमा प्रयोग भएको सगरमाथा विल्डर्सका डोजर चालक पुस्कर खड्कालाई अविर, फुल र

वडा स्तरीय योजनाबाट बेनीको सडक कालोपत्रे हुदै

बेनी, । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाको भूगोलमा पर्ने सडक कालोपत्रे शुरु भएको छ । बेनी नगरपालिकाले बजार भित्र खाल्डाखुल्डी परेको सडक मर्मत र यसअघि गरिएको कालोपत्रे उप्किएको ठाउँमा ओभरले गर्न थालिएको हो ।

स्थानीय जातका कुखुरा वितरण

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले पोषण सुधारका लागि स्थानीय जातका कुखुराको चल्ला वितरण थालेको छ । नगरपालिकाको पशु सेवा शाखाले विपन्न समुदायमा पारिवारिक पोषणको अवस्था सुधारका लागि कुखुराको चल्ला वितरण गर्न थालेको हो । शाखाका प्राविधिक

बेनी–८ मा काँग्रेसले हिम भण्डारीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी,। अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–८,ले हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । सोमबार बसेको काँग्रेसको वडा समितिको बैठकले हालका वडा सदस्य समेत रहनुभएका

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । चारैतिर घना गुराँसको जंगलको बिचमा रहेको वस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरी ढकमक्क फुलेका लालीगुराँस । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य

वडा अध्यक्षको अमानवीय व्यवहारको बिरोध

बेनी, । नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले सार्वजनिक स्थलमा आफ्ना कार्यकर्तामाथि अमानविय व्यवहार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)ले बिरोध जनाएको छ । माओवादीका बेनी नगर कमिटी अध्यक्ष सेरबहादुर केसीले एक प्रेस विज्ञप्ति