म्याग्दीको संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयमा राजनीतिक दलहरुको तालाबन्दी
बेनी । म्याग्दीका राजनीतिक दलहरुले बेनीमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।
खानेपानी मन्त्रालयको मन्त्रि स्तरीय निर्णय अनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय!-->!-->!-->…