नारच्याङमा सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट ४३० जना लाभान्वित
बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् ।
अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालय, लायन्स क्लवको पोखरा आँगन र लेकसिटीको संयुक्त आयोजना!-->!-->!-->…
