म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत भेटिए
बेनी, म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ ।
मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको हो ।
बुधबार घाँसदाउरा गएका बेला!-->!-->!-->!-->!-->…