बेनी–बाबियाचौर सडक चार दिनपछि खुल्यो
बेनी ः पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकको बेनी–बाबियाचौर खण्ड चार दिनपछि सञ्चालनमा आएको छ ।
पूर्वाधार विकास कार्यालयले जिल्ला!-->!-->!-->…
