चालु बसन्त याममा १३ जनाले धौलागिरिको चुचुरो चुमे
बेनी, २८ वैशाख । चालु वसन्तयाममा म्याग्दी स्थित धौलागिरि हिमालको आरोहण शुरु भएको छ । समुन्द्रि सतहदेखि आठ सय एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ ।
धौलागिरि विश्वको सातौ अग्लो हिमाल हो!-->!-->!-->…