समाचारको विधा

स्थानीय

घारखोलाको विद्युतगृहमा पहिरो, सुरक्षागार्डको ज्यान गयो, एक जना घाइने, एक जनाको उद्दार, आयोजना बन्द

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिदाँ एक जनाको मृत्यु भएको छ । विद्यूतगृहमा कार्यरत एक जना प्राबिधिक घाइते भएका छन् भने एक जनाको सकुशल उद्दार

घारखोला जलविद्युत आयोजनाको विद्युतगृह पहिरोले पुरियो

एक जना वेपत्ता, एक जनाको उद्दार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिदाँ एक जना वेपत्ता र एक जना घाइते भएका छन् । विद्युतगृहका कामदार अन्नपूर्ण

चिनाखेतका पहिरो पिडितलाई बेनी नगरपालिकाको राहत

बेनी ः बेनी नगरपालिकाले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई सोमबार राहत वितरण गरेको छ । साउन ११ गते बेनी नगरपालिका–३ चिनाखेतमा पहिरोमा पुरिएर ज्यान गुमाएका ७० वर्षीय लालबिर छन्त्यालका परिवारलाई रु. दुई लाख राहत उपलब्ध गराएको हो । नगर

सडक किनारामा वृक्षारोपण

म्याग्दी, । म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत बेनी नगरपालिका–६ चुत्रेनी क्षेत्रमा सडक किनारामा सामुदायिक वन दिवसको अवसरमा सोमबार वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ र थाकन भालुखोला सामुदायिक वन

म्याग्दीमा खोलाले बगाएर एक जना वेपत्ता

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानीमा सोमबार साँझ खोलाले बगाएर एक जना वेपत्ता भएका छन् । रघुगंगा गाउँपालिका ८ चौरखानीबाट भैसी किनेर ल्याउने क्रममा एकतारे खोला तर्ने क्रममा ३५ वर्षीय भिमबहादुर घर्तीलाई खोलाले बगाएर वेपत्ता

साउनको तेस्रो सोमबार गलेश्वरमा भक्तजनको घुइँचो

बेनी, साउन महिनाको तेस्रो सोमबार आज म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम शिवालयमा बिहानैदेखि पूजाआजा र दर्शन गर्ने भक्तजनको उल्लेख्य चहलपहल देखिएको छ। भगवान् शिवको प्रिय महिना मानिने साउनका सोमबार विशेष महत्वका साथ मनाइने

जन्मथलो दानामा अधुरै रह्यो निम्सको घर बनाउने सपना

दाना(म्याग्दी), ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरकी कमला केसीको आँखा चार दिनयता ओभाना छैनन् । बाल्यकालमा हुर्काएको, एउटै आगनमा खेलेको, सँघै जोडिएको घरमा जन्मिएका छामाको छोरा भाई निर्मल पुर्जा लगायत १० जना पर्वतारोही टोली

पहिरोका कारण हाडेभिरको अन्नपूर्ण जगन्नाथ कृषि फार्ममा करोडौको क्षति

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको हाडेभिरमा रहेको अन्नपूर्ण जगन्नाथ कृषि फार्ममा पहिरोले करोडौको क्षति पुगेको छ । न्युजील्याडबाट फर्किएर धारापानीका चक्र थापाले करिब रु. दुई करोड लगानीमा खोलेको कृषि फार्मका संरचना र

कीर्तिमानी आरोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

बेनी, ः विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल अतिरिक्त अक्सिजनबिनै सबैभन्दा छिटो आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका निर्मल पुर्जा (निम्स दाइ) को निधनले उहाँको जन्मजिल्ला म्याग्दी शोकमा डुबेको छ ।गत बिहीबार (साउन १४ गते)

हाडेभिरका पहिरो पिडितलाई धवलागिरीको राहत सहयोग

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको हाडेभिरका पहिरो पिडितलाई गाउँपालिकाले मंगलबार राहत उपलब्ध गराएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल, राजस्व शाखा प्रमुख तिलकशंकर पौडेल,