अभिभावकको कमाई विदेशमा, छोराछोरीको बालपन नेपालमा : के पैसाले भावनात्मक दूरी मेटाउन सक्छ?
प्रतिभा पौडेल
मानिसलाई आफ्नो कामको, पढाइको वा अन्य विविध कारणले भौतिक रूपमा टाढा पुऱ्याउन सक्छ तर सम्बन्धलाई टाढा बनाउने कुरा सधैं भौतिक दूरी मात्र हुँदैन। कहिलेकाहीँ व्यस्तता, मौनता र भावनात्मक अनुपस्थितिले आफ्नै परिवारभित्र पनि!-->!-->!-->!-->!-->…
