समाचारको विधा

प्रदेश

जलजला गाउँपालिकामा काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सेवा ठप्प पारे

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले काम गर्ने वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन् । आन्दोलनका कारण चाडपर्वको मुखैमा शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीको तलब, समाजिक सुरक्षा भत्ता, उपभोक्ता समिति, निर्माण व्यवसायी र

लोमान्थाङमा पर्यटक सूचना केन्द्र

लोमान्थाङ, ः मुस्ताङको लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको कार्यालय भवनमा केन्द्र स्थापना भएको हो । लोमान्थाङ भित्र्ने पर्यटकहरुलाई ऐतिहाँसिक, धार्मिक, पर्यटकीय स्थलह,

पर्यटन दिवसमा मुस्ताङका पत्रकार थकाली पुरस्कृत

मुस्ताङ । विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् । मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धनमा पत्रकारिताको

बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचनलाई सम्मान

मार्फा, ः बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचन शनिबार सम्मानित हुनुभएको छ । ५१ औ संस्कारको मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक–कार्यक्रम २०८१ को मार्फामा भएको उद्घाटन समारोहमा शेरचनलाई सम्मान गरिएको हो ।

जोमसोममा बसपार्क सञ्चालन

जोमसोम, ः १८ वर्षअघि सडक सञ्जालमा जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । वि.स. २०६३ चैतमा सडक सञ्जालमा जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क दुई वर्षअघि सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी

घरपझोङका अध्यक्षको सेवा सुविधा सामाजिक काममा

जोमसोम ः मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जनप्रतिनिधीको हैसीयतमा प्राप्त गरेको सेवा सुविधा सामाजिक काममा खर्चनुभएको छ । अध्यक्ष लालचनले निर्वाचित भएदेखि जनप्रतिनिधीको हैसियतमा प्राप्त गरेको सेवा सुविधाबाट पालिकाका

साङ्तामा सोलारबाट विद्युतीकरण

बेनी ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य उर्जाबाट विद्युतीकरण भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो । साङ्तामा

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले नेतृत्व गरेको गाउँपालिकामा जलजला प्रथम

काठमाडौ । पर्वतको जलजला गाउँपालिका नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीले नेतृत्व गरेको गाउँपालिकाहरु मध्यमा प्रथम भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा)को

मन्त्रालय बिक्री गर्ने मनाङेको अभिव्यक्तिको विषयमा सांसद जुग्जालीद्धारा सत्तारुढ दलहरुको धारणा माग

डेङ्गु नियन्त्रण र विपद् ब्यवस्थापनमा सरकार रमिते बनेको सांसद भण्डारीको टिप्पणी पोखरा, । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले मन्त्रालय बिक्रीमा रहेको विषयमा प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक

म्याग्दीका बरुवाललाई वी.पी. स्मृति पुस्तकालयको सम्मान

पोखरा । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिका समिति म्याग्दीका सभापति कृष्णप्रसाद बरुवाल बुधबार पोखरामा सम्मानित हुनुभएको छ । वी.पी. स्मृति पुस्तकालय गण्डकी प्रदेशले अन्नपूर्ण गाउँपालिका–६ घारका बरुवाललाई काग्रेसका संस्थापक तथा नेपालका