कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । बेनीमा शुक्रबार बालबिवाह, जातीय भेद्भाव एवम् सामाजिक कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।

सामाजिक बिकास कार्यालय म्याग्दीको समन्वय र सहयोगमा सामुदायिक सेवा केन्द्र बेनीले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले समाजमा रहेका कुरीति र भेदभावलाई न्यूनिकरण गर्न सामाजिक जागरण जरुरी रहेकोमा बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना
Shreekrishna

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले सामाजिक कुरीति, प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बालविवाह र लागुऔषधको अवस्था र यसको कानुनी उपचारबारे, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले लैंगिक ंिहंसाको वर्तमान अवस्था र कार्यालयले गरेका गतिविधिबारे सहजीकरण गर्नुभएको थियो ।

सामुदायिक सेवा केन्द्र म्याग्दीका अध्यक्ष विष्णु गुरुङको अध्यक्षता र सचिब लक्ष्मण कटुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी बजार र आसपासका क्षेत्रमा रहेका आमा समूहका प्रतिनिधि तथा बालबालिका समेतको सहभागीता रहेको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...