समाचारको विधा

स्थानीय

माओवादीले ताकममा अशोक खत्रीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी, । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा धवलागिरि गाउँपालिका ७ को वडा अध्यक्षमा अशोक खत्रीलाई उमेद्वार बनाउने भएको छ । वडा कमिटीको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको

धारापानीमा माओवादीको टोल स्तरीय चुनाव परिचालन समिति

बेनी,। धवलागिरी गाउँपालिका–७ धारापानीमा नेकपा माओवादी केन्द्रले बुधबार आसन्न स्थानीय तह निर्वाचन लक्षित चुनाव परिचालन समिति गठन गरेको छ । साविक ताकम गाविसको १ र २ नम्वर वडामा पर्ने धारापानीमा रामबहादुर खत्रीको संयोजकत्वमा ७५ सदस्यीय टोल

रघुगंगामा सार्वजनिक सुनुवाई

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र

सेवाग्राहीको गुनासोको प्रक्रियागत सम्बोधन हुन्छ – बेनी अस्पताल

बेनी, । बेनी अस्पतालले सेवा, सुविधामा समस्या भएको अवस्थामा प्रक्रियागत सम्बोधन गरिने जनाएको छ । अस्पतालको सेवा, सुविधाको विषयमा आइपर्ने समस्या र गुनासोको प्रक्रियागत सुनुवाई गर्न सकिने व्यवस्था हुदाहुदै चिकित्सक, स्वास्थ्यकर्मी र

गुर्जाको ढुलढुनामा ट्रस पुल

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ ढुलढुना स्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुना स्थित गुर्जा खोलामा पुल निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष

गुर्जावासीको सडक सपना

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा संकलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पु¥याउनका लागि गुर्जा विकास मञ्चको पहलमा चन्दा संकलन गरेर चुरेन कन्ट्रक्सन प्रा.ली.को नाममा एक्साभेटर किनेका हुन् । मञ्चका सचिव

मलिका–४ मा माओवादीबाट रेशम पुन वडा अध्यक्षका उमेद्वार

बेनी, । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिका–४ मा रेशम पुनलाई आसन्न स्थानीय तहको चुनावका लागि वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ ।माओवादी केन्द्रको सोमबार बसेको वडा कमिटिको बैठकले च्युरीबोट निवासी पुनलाई वडा अध्यक्षको

मल्कवाङमा पाँच महिनापछि बिजुली बल्यो

बेनी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ स्थित नन्दीवाङखोला लघुजलबिद्युत परियोजना पुननिर्माण गरि सञ्चालन भएको छ । केन्द्रिय प्रशारण लाइनको बिद्युत नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिरोले

घटना दर्ता सम्बन्धी अभिमुखिकरण

बेनी,। बेनी नगरपालिका –४ सिंगा तातोपानीमा आइतबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको

बेनी बजार संरक्षण योजनाको काम रातीमा पनि

बेनी, बाढी र कटानको उच्च जोखिममा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गरिएको छ । नदीमा पानीको सतह बढ्नु अघिनै किनारमा पक्कि पर्खाल लगायतका संरचना निर्माण सक्ने गरी बिहान, दिउँसो र रातको समयमा