समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरीको बजेट : गुर्जामा सडक पुर्याउने, जलजलामा पर्यटन महोत्सव गर्ने, युवालाई सहुलियत ऋण दिने

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. ४६ करोड ५५ लाख छ हजार पाँच सय ६३ को बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार सम्पन्न २४ औ सभामा उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गर्नुभएको

धवलागिरीमा १–५ कक्षा स्तरीय हाजिरी जवाफ

गोपाल आचार्य ताकम, । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार आधारभूत तह (कक्षा १–५) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा १७ वटा विद्यालयले

धवलागिरीका कृषकलाई मौरी सहितको घार वितरण

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाका कृषकहरुलाई मौरी सहितको घार वितरण गरिएको छ । कृषकहरुलाई व्यवसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा एक सय वटा मौरी सहितको घार वितरण गरेको हो । धवलागिरी गाउँपालिकाको कृषि

लुुलाङमा टेलिकमको मोवाइल फोन सेवा विस्तार

म्याग्दी, ः सरकारी स्वामित्वमा रहेको दुुरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुुलाङमा मोवाइल फोन सेवा विस्तार गरेको छ । नेपाल टेलिकमले धवलागिरी गाउँपालिका–२ खोरियाको नयाँ बनमा फोरजी (चौथो पुस्ता)को

म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक खुल्यो

बेनी, । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्याक जोडिएको छ । काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । चालु आर्थिक

लुलाङका मुटुरोगी खिमबहादुरको उपचारमा आर्थिक अभाव

बेनी, । मुटु सम्बन्धी समस्याले थलिएका म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका ३१ वर्षीय खिमबहादुर बिकको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण खिमबहादुरको मुटुको भल्ब फेरेर उपचार गर्न नसकिएको हो । मुटुको भल्बमा समस्या भएपछि

धवलागिरीका कृषकलाई यान्त्रिक हलो वितरण

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५३ वटा मिनिटेलर (यान्त्रिक हलो) वितरण गरेको छ । कृषि कार्यमा लागत घटाउन र सहज बनाउनका लागि पाँच वटा वडा कार्यालयहरुले माग संकलन गरेर छनौट र सिफारिस गरेका

लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुदै लुलाङमा केन्द्रिय प्रशाण

‘माइतीघर’ को छायांकन सकियो

बेनी, । म्याग्दीमा चलचित्र ‘माइतीघर’ को छायांकन सकिएको छ । निर्माता रोहित अधिकारीले दुई वटा गीत बाँकी राख्दै अरू सम्पूर्ण छायांकन ३२ दिनमा सकिएको जानकारी दिनुभयो । यो चलचित्रको छायांकन म्याग्दीका विभिन्न स्थानमा गरिएको हो । धवलागिरी

एक्साभेटर पुरिदा चालकको मृत्यु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा–दर–शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा