बेनीमा पिपलको रुखबाट खसेर मृत्यु

Gandaki Pardesh notice

बेनी, म्याग्दीको जिल्ला सदरमुकाम स्थित बेनी नगरपालिका–७ मा मंगलबार दिउँसो रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२÷४३ बर्षका थामबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Bhautik ministry notice about road

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले रुखबाट खसेर सख्त घाइते भएका पुनलाई बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Shreekrishna hardwear in news

मानिसको धेरै चहलपहल र भिडभाड हुने चोकमा रहेको पिपलको रुखको हाँगा भाँचिएर जोखिम बढेको थियो । थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक राइले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...