समाचारको विधा

रघुगंगा गा.पा.

राहुघाट जलविद्युत् आयोजनाले लियो अन्तिम फड्को

राहुघाट जलविद्युत् आयोजना अब विद्युत् उत्पादनको संघारमा पुगेको छ। बेनी, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका भौतिक संरचनाहरुको परिक्षण थालिएको छ ।

कृषि, पर्यटन, शिक्षा र पूर्वाधारमा केन्द्रित रघुगंगाको नीति तथा कार्यक्रम

बेनी, असार ४ – म्याग्दीको रघुगंगा गाउँपालिका को २१औँ गाउँसभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, गुणस्तरीय शिक्षा, स्वास्थ्य

रघुगंगाले ल्यायो ५६ करोड ४ लाखको बजेट, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

बेनी, – म्याग्दीको रघुगंगा गाउँपालिका को २१औँ गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ५६ करोड ४ लाख २० हजार ७ सय रुपैयाँको बजेट पारित गरेको छ। उपाध्यक्ष प्रेमकुमारी पुनले गाउँसभामा प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार,

राहुघाटका भरतलाई बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ । वि.स. २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै

चिमखोलाको फेदीबन जंगलबाट आठ थान इजाजत नभएका बन्दुक बरामद

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको फेदीवन जंगलबाट बुधबार इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जंगलमा लुकाएर राखेको अवस्थामा आठ थान एक नाले भरुवा बन्दुक

मगर खाम भाषामा पठनपाठन शुरु गराउदै रघुगंगा

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन शुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो । रघुगंगा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले

डम्मर पाण्डेको अध्यक्षतामा रघुगंगामा रास्वपा

बेनी, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम अधिवेशन बिहिबार मौवाफाँटमा सम्पन्न भएको छ ।अधिवेशनले डम्मरबहादुर पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ पालिका समिति चयन गरेको छ । समितिको उपसभापतिमा

ज्ञानोदय माविमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुको लागि आत्मरक्षा तालिम सञ्चालन भएको छ । एकिकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययत

दग्नामबासीले लिङ्गो जुधाएर भूमे पुजा गरे

सुरेन गुरुङदग्नाम, ः म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका बासिन्दाले मंगलबार लिङ्गो जुधाउने प्रतियोगिता गरेर यस वर्षको भूमे पर्व मनाएका छन् । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने

रघुगंगाका शिक्षकहरुलाई मगर खाम भाषा तालिम

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरुलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठनपाठन गराउन दक्ष