समाचारको विधा

स्थानीय

देविस्थानमा कांग्रेसको चुनावी सभा

दरबाङ, । नेपाली काँग्रेसका उमेद्वारहरुले शनिबार म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा चुनावी प्रचारका लागि सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले नेपालको…

गोविन्द र गमबहादुरले बरंजामा एउटै मञ्चबाट माओवादीलाई भोट मागे

बरंजा, म्याग्दीका माओवादी नेता गोविन्द पौडेल र गमबहादुर श्रीसले शनिबार एउटै मञ्चमा उभिएर नेकपा माओवादी केन्द्रका उमेद्वारलाई मत माग्नुभएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै केही समयअघिसम्म…

कांग्रेस पहिलो दल हुन्छ ः सह–महामन्त्री परियार

भगवति, । नेपाली कांग्रेस सह–महामन्त्री जीवन परियारले आसन्न स्थानीय तह निर्वाचनबाट काँग्रेस पहिलो दल बन्ने बताउनु भएको छ ।रघुगंगा गाउँपालिका–२ भगवतिमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै नेता परियारले काग्रेसले दलित समुदायलाई अवसर दिएको र…

राप्रपाबाट धवलागिरीको अध्यक्षको उमेद्वार बनेका थापालाई एमालेको कारबाही

बेनी, । नेकपा एमाले म्याग्दीले राप्रपाबाट धवलागिरी गाउँपालिकाको अध्यक्षको उमेद्वार बनेका होमबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर…

देविस्थानको गाइखर्कमा अफिम नष्ट

बेनी, २३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको गाईखर्कमा प्रहरीले लागू औषध अफिमका बोट नष्ट गरेको छ । करिब पाँच रोपनी क्षेत्रफल जमिनमा लगाइएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी…

तातोपानी, कुहुँ, डाडागाउँ, खिवाङ र मान्द्रेढुङामा एमालेको चुनाव प्रचार

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले स्थानीय तह चुनाव प्रचार अन्तरगत बिहिबार म्याग्दीका सवै स्थानीय तहका विभिन्न ठाउँमा पालिका स्तरीय सभा, भेटघाट र घरदैलो गरेका छन् । वडा नम्बर ५ मा वडा अध्यक्षका उमेद्वार गोविन्द बानिया सहित बेनी…

भकिम्ली, मल्कवाङ र काभ्रेमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार

बेनी, । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उमेद्वारहरुको टोलीले बिहिबार म्याग्दीको विभिन्न ठाउँमा चुनाव प्रचारप्रसार गरेका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि दुई दलका साझा उमेद्वारहरुले बेनी…

माओवादीको प्रचार टोली देविस्थान, दर्मिजा र धापुङ्गमा

बेनी, २२ वैशाख । स्थानीय तह चुनाव प्रचारका क्रममा बिहिबार नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका विभिन्न स्थानमा घरदैलो, मतदाता भेटघाट र चुनावी सभा गरेका छन् । मालिका गाउँपालिकाको वडा नम्बर ५ पन्थोक, मगरदाङ, रुम, रघुगंगा गाउँपालिकाको…

घोरेपानीका होटल व्यवसायीको गुनासो

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोरपानीका महिला होटल व्यवसायी पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’हरूलाई निःशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिँदै गएको गुनासो गरेका छन् । उनीहरू यस्तो…

अदिभारामा बाली उपचार शिविर

बेनी । म्याग्दीको मालिका गाउँपालिका–३ अदिभारामा बाली उपचार शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मालिका गाउँपालिकाको कृषि शाखाको समन्वयमा बुधबार शिविर सञ्चालन भएको थियो । शिविरमा ४५ जना कृषकहरुले सेवा लिएका कृषि…