मुनामा व्यक्तिगत लगानीमा खानेपानी टंकी निर्माण
मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा एक दम्पत्तीले दिवंगत अभिभावकको स्मृतिमा खानेपानीको टंकी निर्माण गर्नुभएको छ ।
मुनाका राजबहादुर रोका र देवी रोकाले पनेरबोट भन्ने ठाउँमा खानेपानीको टंकी र धारा निर्माण गर्नुभएको हो । टंकी र!-->!-->!-->…
