आमाको स्मृतिमा पुस्तक सहयोग

Add Samajik bikash office

बेनी । प्रवासीबाट म्याग्दीको विद्यालय र सामाजिक संघ संस्थालाई पुस्तक सहयोग प्राप्त भएको छ ।

मंगला गाउँपालिका–१ भर्जुला घर भई हाल अस्टे«लीया निवासी शान्ता पाईजा, उहाँका श्रीमान मनिष पाईजा र मगर समाज अस्टे«लीयाले महाबिर पुनले लेख्नुभएको आत्मकथा र मेजन पुनले लेख्नु भएको धौलासिरी उपन्नास सहयोग गर्नुभएको हो ।

Bhautik ministry notice about road

४५ वटा विद्यालय र ५ वटा संघ संस्थाले महाबिर पुनको ५० थान आत्मकथा र ५० थान धौलासिरी उपन्यास सहयोग गरिएको पुस्तक वितरणमा समन्वय तथा सहजिकरण गर्नुभएका साजन चोचाङ्गी पुनले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

शान्ता पाईजाले आफ्ना दिवंगत आमा किर्तमाया पुनमगरको स्मृतिमा पुस्तक सहयोग गर्नुभएको हो । ग्रामिण क्षेत्रमा चेतनाको विकास गराउन र बालबालिका तथा समुदायमा ज्ञान वृद्धिमा सहयोग पुगोस भनेर महाबिर पुनको आत्मकथा वितरण गरिएको हो ।

मगर समुदायको रहनसहन, संस्कार संस्कृतिको बारेमा लेखिएको धौलागिरि उपान्यास पनि महत्वपूर्ण भएकाले वितरण गरिएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...