नदीजन्य बस्तुको अबैध उत्खनन, चोरी र निकासी विरुद्ध अनुगमन समितिको एक्सन्

बेनी, म्याग्दीका नदीमा अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् र निकासी भएको भेटिएको छ । असार देखि भदौ महिनासम्म नदीजन्य पदार्थको उत्खनन् गर्न नपाउने कानुन विपरित म्याग्दी र पर्वत स्थित कालीगण्डकी किनारमा डोजर प्रयोग गरेर बालुवा निकालेर

बेनीको सार्वजनिक स्थानमा सरसफाई

बेनी, संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाई गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्क देखि म्याग्दी र कालीगण्डकीको

बेनीको बजार…को नयाँ स्वरुपको म्युजिक भिडियो सार्वजनिक

बेनी, ः नयाँ स्वरुपमा निर्माण भएको ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युव च्यानल मार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । म्याग्दी जेसीजले पुनर्निर्माण गरेको

बालगृहलाई लिटल गार्डेनका विद्यार्थीको सहयोग

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले म्याग्दी बालगृहलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । ४१ औ शिक्षा दिवस २०८१ को अवसरमा एलजिए स्टुडेण्ट सोसाइटीले बालगृहमा आश्रित बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरेका हुन् । विद्यालयमा

‘विकासमा विभेद हुनुभएन’

बेनी, । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको २४ औ साधारणसभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारणसभामा सहभागीहरुले भौतिकसँगै सामाजिक र मानवीय विकास पनि साथसाथै हुनुपर्ने र विकासका पूर्वाधारमा सबैको समान पहुँच हुनुपर्नेमा जोड दिएका

स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी

बेनी, । आर्थिक वर्ष २०८०÷०८१ मा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीका स्थानीय तहहरुमध्य बेनी नगरपालिका पहिलो बनेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले गत आर्थिक वर्षको समिक्षा कार्यक्रमको अवसरमा सोमबार बेनीमा विभिन्न

सूचना प्रविधी सम्बन्धी हाजिरी जवाफ प्रतियोगितामा लिटल गार्डेन प्रथम

बेनी, । म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा सूचना प्रविधी विषय पढ्ने विद्यार्थीहरुको आयोजनामा सोमबार सूचना प्रविधी सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सात वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा लिटल गार्डेन

घरपझोङका अध्यक्षको सेवा सुविधा सामाजिक काममा

जोमसोम ः मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जनप्रतिनिधीको हैसीयतमा प्राप्त गरेको सेवा सुविधा सामाजिक काममा खर्चनुभएको छ । अध्यक्ष लालचनले निर्वाचित भएदेखि जनप्रतिनिधीको हैसियतमा प्राप्त गरेको सेवा सुविधाबाट पालिकाका

बेनी–मालढुङ्गा सडकको क्षेत्राधिकारमा पर्ने घरटहराको क्षतिपुर्ति वितरण शुरु

बेनी, ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि क्षेत्राधिकारमा पर्ने घरटहराको क्षतिपुुर्ति वितरण थालिएको छ । १३ किलोमिटर दुरीको सडक स्तरोन्नतिका लागि आयोजना शुरु भएको चार वर्षपछि

साङ्तामा सोलारबाट विद्युतीकरण

बेनी ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्तामा सौर्य उर्जाबाट विद्युतीकरण भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले साङ्तामा सोलार जडान गरेर विद्युतीकरण गरेको हो । साङ्तामा