दशैमा चौधौ देविस्थान कप

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकमा एक लाख पुरस्कार राशीको १४औं देविस्थान कप महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजया दशमीको अवरमा न्यु देविस्थान युथ क्लबको आयोजनामा आगामी अशोज २९ गतेदेखि कार्तिक ५

म्याग्दीकी कृष्टिनालाई मिस मगरको उपाधी

पोखरा, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति ग्राण्ड फिनालेमा १० प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले उपाधिसहित १ लाख, ट्रफी

डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको १५ महिना म्याद थपियो

बेनी, ः नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधीमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी

दामोदरकुण्डका तिर्थयात्रीलाई आवास र सञ्चारको समस्या

सन्तोष गौतमदामोदरकुण्ड, आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङ हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकहरुलाई समस्या भएको छ । समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको दामोदरकुण्ड मुस्ताङको

कार्य सम्पादनमा अन्नपूर्णको नारच्याङ र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी उत्कृष्ट

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत

पठनपाठनमा प्रबिधी प्रयोग सम्बन्धी अभिमुखीकरण

बेनी, । बेनी नगरपालिका र जलजला गाउँपालिकाका शिक्षकहरुलाई पठनपाठन क्रियाकलापमा प्रबिधिको प्रयोग सम्बन्धी अभिमुखी करण गरिएको छ । बेनीको प्रकाश माविमा सोमबार बिटेक आइटी सोलुुसनले आयोजना गरेको कार्यक्रममा कक्षा कोठालाई कसरी स्मार्ट बनाउने,

म्याग्दी क्याम्पसको पुर्व विद्यार्थी संघमा पौडेल

बेनी । म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको

ठिनीमा भदौरे मेलाको रौनक

बेनी, मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) प्रभावित भएको छ । रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेला प्रभावित बनेको हो । भदौरे

लुलीया, हल्लेखर्क र घोप्टेखर्कको पहिरोले पोखरेबगर–घोडेपानी सडकमा जोखिम र सास्ती

पोखरेबगर, अन्नपूर्ण गाउँपालिका–६ को लुलीया, हल्लेखर्क र वडा नम्बर ५ को घोप्टेखर्कको पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम र सास्ती भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, खिवाङ, फलाते, चित्रे हुुदै

कृष्णगंगा सहकारीको साधारणसभा

बेनी, । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोविन्दराज जैसीको अध्यक्षता, राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य रामबहादुर जिसीको