समाचारको विधा

कला–संस्कृति

रघुगङ्गाका १५ विद्यालयमा मगर खाम भाषामा पठनपाठनको तयारी

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका मगर बाहूल्य बसोबास भएका विद्यालयमा मगर खाम भाषाको पठनपाठनको तयारी भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषाको

ऐतिहाँसिक ‘झिम्बु’ गुफाको संरक्षण र प्रर्वद्धनमा कागबेनीबासीको सक्रियता

कागबेनी, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा रहेको ‘झिम्बु’ गुफाको संरक्षण र प्रर्वद्धनमा कागबेनीका बासिन्दाहरुले सक्रियता देखाएका छन् । परापुर्वकालमा वौद्ध धर्मका लामाहरुले ध्यान तपस्या गर्न प्रयोग गरेको झिम्बु गुफाको

कालञ्जरमा महायज्ञ

बेनी । पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालमा कालञ्जर महायज्ञ शुरु भएको छ ।धार्मिक क्षेत्रमा कालञ्जरको नामले चिनिएको हम्पाल जलजला–६ र मोदी गाउँपालिका वडा ४ को भूगोलमा पर्छ । धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले

सिङ्गाका महिलाहरुलाई पञ्चैबाजा तालिम

बेनी। परम्परागत मौलिक बाजाको संरक्षण र महिलाहरुलाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई लक्षित गरेर पञ्चैबाजा बजाउने तालिम सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका

म्याग्दीका मगर बस्तिमा प्रकृतिलाई खुसी पार्न गरिने भूमे पुजाको रौनक शुरु भयो

बेनी, । म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’को रौनक सुरु भएको छ । चैत महिनाको उजेली मंगलवारका दिन भूमे पूजा गर्ने प्रचलन छ ।मंगलवार म्याग्दीको रघुगंगा गाउँपालिका– १ बाँदुक, बेग र अन्नपूर्ण गाउँपालिका–१ दोबामा भूमे

विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दिप प्रज्वलन

बेनी ः विश्व शान्तिको कामना गर्दै शुक्रबार बेनी स्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दिप प्रज्वलन गरिएको छ । विश्व हिन्दु महासंघ म्याग्दीले राम नवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दिप प्रज्वलन गरेको हो

१९ औ ‘सूर्यनारायण पुरस्कार’ संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई प्रदान

बेनी, ः म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले

पुनमगर समाज रघुगंगाको अधिवेशन सम्पन्न

बेनी । नेपाल पुनमगर समाज रघुगंगाको प्रथम पालिका अधिवेशन बुधबार दर्मीजामा सम्पन्न भएको छ । समाजको अधिवेशनले टिका पुर्जा पुनमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा चेतन गर्बुजा पुनमगर, सचिवमा बिनु पुन

पुनमगर समाज अन्नपूर्णको अध्यक्षमा टकबहादुर पुन

दाना । नेपाल पुन मगर समाज अन्नपूर्णको अध्यक्षमा नारच्याङका टकबहादुर पहरे पुन चयन हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतबार सम्पन्न समाजको पहिलो अधिवेशनबाट टकबहादुरको अध्यक्षतामा सर्बसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

पुन मगर समाज अन्नपूर्णको पहिलो अधिवेशन दानामा शुरु

दाना, । नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिका, म्याग्दीको पहिलो अधिवेशन शनिबारदेखि दानामा शुरु भएको छ । अधिवेशनको उद्घाटन गर्नुहुदै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र मगर र नेपाल पुनमगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर