जलजलामा टोल टोलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण
बेनी । पर्वतको जलजला गाउँपालिकाले टोल टोलमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न थालेको छ ।
जेष्ठ नागरिकको नसर्ने रोगको अवस्था पहिचान गरि परामर्श र उपचारमा सघाउने उद्देश्यले प्रत्येक दुई महिनामा हरेक टोलमा स्वास्थ्यकर्मी पुगेर!-->!-->!-->…
