बाढीले घर भत्किदा ज्यान गुमाएकाको परिवारलाई मन्त्री अधिकारीबाट राहत हस्तान्तरण

बेनी । गण्डकी प्रदेश सरकारले मंगलबार म्याग्दीमा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गत असार २३ गते बाढीले घर भत्काउँदा ज्यान गुमाएका मालिका गाउँपालिका–६ का जगिन र बिना रोकाका परिवारलाई रु. एक लाख हस्तान्तरण…

प्रदेश सरकारले बनायो अन्नपूर्णको संसारेखोलामा मोटर चल्ने पुल निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर–रिमा–काफलडाडा–राम्चे–नागी सडक अन्तरगत संसारेखोलामा मोटर चल्ने निर्माण भएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका–७ र ८ को सिमाना स्थित…

बेनी–दरवाङ निर्माणमा ढिलासुस्ति गर्ने निर्माण ब्यवसायीको बिरोध

बेनी । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणमा ढिलासुस्ति गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्बिर सार्वजनिक गरेर बिरोध गरेका छन् । बेनी नगरपालिका–६ डम्मरा स्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्बिर कालो…

म्याग्दी काँग्रेसको नेतृत्वका लागि आकांक्षीको सक्रीयता

बेनी । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनकोे मिति नजिकिएसँगै म्याग्दीमा पनि नेतृत्वका लागि चर्चा सुरु भएको छ । काँग्रेसको केन्द्रीय समिति बैठकले जिल्ला अधिवेशन साउन २६ गते गर्ने निर्णय गरेसँगै जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा…

राहुघाटमा अवरुद्ध सडक २४ घण्टाभित्र खुलाउने निर्माण ब्यवसायीको प्रतिवद्धता

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा अवरुद्ध सडक २४ घण्टाभित्र खुलाउने प्रतिवद्धता निर्माण ब्यवसायीले जनाएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेडको सहायक…

९३३ घरधुरी भूमिहिन र अब्यवस्थित बसोबासीको लगत संकलन

दुर्गा आचार्य गौतम बेनी । भूमि सम्बन्धी समस्या समाधान आयोगले म्याग्दीमा ९३३ घरधुरी भूमिहिन र अब्यवस्थित बसोबासीहरुको लगत संकलन गरेको हो । आयोगको जिल्ला समितिले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा १५५ भूमिहिन दलित, १११ भूमिहिन…

बेनीमा महिला संघको वडा कार्यसमिति गठन

बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर ८ मा वडा कार्यसमिति गठन गरेको छ । बेनीमा शनिबार भएको भेलाबाट गठन भएको महिला संघको वडा समितिको अध्यक्षमा टेमाया छन्त्याल चयन हुनुभएको छ । …

इञ्जिनियर दिवसको अवसरमा पुर्बाधार बिकास कार्यालयका म्याग्दीका दुई कर्मचारी सम्मानित

११२ योजना कार्यान्वयन, ७१ प्रतिशत बजेट खर्च बेनी । पुर्बाधार बिकास कार्यालय म्याग्दीले आइतबार ५९ औ इञ्जिनियर दिवसको अवसरमा उत्कृष्ट दुई जना कर्मचारीलाई सम्मान गरेको छ । प्राबिधिक अधिकृत अर्जुन शर्मा र सब ईञ्जिनियर जसवन्त यादवलाई…

लुलाङमा वडा स्तरीय बाल संरक्षण समितिको बैठक

धारापानीका बालबालिकालाई अतिरिक्त शैक्षिक सामग्री बितरण बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा वडा स्तरीय बाल संरक्षण समितिको बैठक सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकासँगको…

सडक मर्मतमा बेवास्ता गरेको आरोपमा इञ्जिनियर र सुपरभाइजर प्रहरी नियन्त्रणमा

प्रहरी प्रशासनले हस्तक्षेप गरेकाले काम गर्न नसकिने निर्माण ब्यवसायीको प्रतिक्रिया बेनी । सडक मर्मतमा बेवास्ता गरेको आरोपमा प्रहरीले म्याग्दीको एक सडक आयोजनाको सहायक ठेकेदार कम्पनीका इञ्जिनियर र सुपरभाइजरलाई नियन्त्रणमा लिएको छ । …