मल्लाजमा वडा दशै मेला

मल्लाज,। पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा वडा दशै पर्वको अवसरमा यही असोज १४ देखि २५ गतेसम्म खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । मल्लाजको हिमशुसेली युवा क्लवले कोतघर परिसरमा पुरुष भलिबल, बास्केटबल, बाल भलिबल, पौद्ध भलिबल,

जोमसोममा बसपार्क सञ्चालन

जोमसोम, ः १८ वर्षअघि सडक सञ्जालमा जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । वि.स. २०६३ चैतमा सडक सञ्जालमा जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क दुई वर्षअघि सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी

म्याग्दीमा संविधान दिवस मनाइयो

बेनी, ः संविधानसभाका सदस्यहरुले संविधानको पूर्ण कार्यान्वयनसँगै आवश्यकता र औचित्यताका आधारमा संसोधनमा जोड दिनुभएको छ । संविधान तथा राष्ट्रिय दिवस –२०८१ को अवसरमा बिहिबार बेनीमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै वि.स. २०६४ र २०७० मा

गलेश्वरमा पदमार्ग निर्माण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा पदमार्ग निर्माण भएको छ । गलेश्वर सानो सल्लेरी बन उपभोक्ता समूहको आर्थिक सहयोगमा स्थानीयबासीहरुले गलेश्वर स्थित

संविधान दिवसको अवसरमा मुनामा शैक्षिक प्रर्दशनी

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार शैक्षिक प्रर्दशनी भएको छ । संविधान तथा राष्ट्रिय दिवस –२०८१ को अवसरमा धवलागिरी गाउँपालिकाले मुनाको धवलागिरी मावि परिसरमा माध्यमिक र आधारभूत तहको शैक्षिक प्रर्दशनी कार्यक्रम

बेनी – काठमाडौ रुटमा साझा यातायातको सेवा विस्तार

बेनी, ः म्याग्दीमा साझा यातायातको सेवा विस्तार भएको छ । सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले राजधानी काठमाडौ देखि म्याग्दीको सदरमुकाम बेनी सम्म बस छुटाउन थालेको हो । साझा यातायातको बेनीका संयोजक भिमबहादुर

बेनी नगरपालिकाले विबिध कार्यक्रम गरेर शिक्षा दिवस मनायो

बेनी । म्याग्दीको बेनी नगरपालिकाले बुधबार विभिन्न कार्यक्रम गरेर राष्ट्रिय शिक्षा दिवस २०८१ मनाएको छ । दिवसको अवसरमा माध्यमिक शिक्षा परिक्षा (एसइई), आधारभूत तह स्तरीय परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण र

प्रथम म्याग्दी कप शुरु

बेनी, । बेनीमा बुधबारदेखि प्रथम म्याग्दी कप फुटबल प्रतियोगिता शुरु भएको छ । जिल्ला फुटबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा १२ समूहले सहभागिता जनाएका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा शुरु भएको प्रतियोगिताको मंगलबार बेनी

स्रोत कक्षाका विद्यार्थीको आँखा परिक्षण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुको बुधबार आँखा परिक्षण गरिएको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा

जलजलाका उत्कृष्ट विद्यालय, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीलाई सम्मान

बेनी, । पर्वतको जलजला गाउँपालिकाले बुधबार उत्कृष्ट विद्यालय, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, सेवा निवृत्त र दिर्घसेवी