समाचारको विधा

स्थानीय

अर्वाङका युवाहरु सरसफाई अभियानमा

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ अर्वाङका युवाहरु सरसफाई अभियानमा जुटेका छन् । वातावरणीय सरसफाई कायम राखेर प्रदुषण र फोहोरका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण गर्ने उद्देश्यले अर्वाङको प्रगति युवा क्लवले सरसफाई अभियान थालेको

रेडक्रस सोसाइटीको साधारण सभा सम्पन्न

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको २९ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । शाखा सभापति लेखबहादुर हमालको अध्यक्षतामा भएको सभाले मन्त्री यामबहादुर चोखालले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष नवराज पौडेलले

ठाडाखानीका बालबालिकालाई पिएस फाउण्डेशनको छात्रवृत्ति

ठाडाखानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका बालबालिकालाई अमेरिकाको पिएस फाउण्डेशनले छात्रवृत्तिको ब्यवस्था मिलाएको छ । बिपन्न बालबालिकालाई छात्रवृत्तिका साथै ठाडाखानीको मालिका आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र

बराहपाखो बनमा भिषण डढेलो

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक बनमा शुक्रबार भिषण डढेलो लागेको छ । हिजो दिउँसो ३ बजेतिर सुरु भएको डढेलो शनिबार बिहानसम्म पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । यद्यपी नियन्त्रण उन्मुख भने छ । खरैनी भन्ने

हिदीमा पशु स्वास्थ्य शिविर

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा शुक्रबार निशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–७ बिममा रहेको किसानी प्राबिधिक शिक्षालयको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिविरमा ५४ जना कृषकले सेवा लिएका छन् ।

लायन्स क्लब अफ बेनी पिस सिटीको नयाँ नेतृत्व चयन

बेनी । लायन्स क्लव अफ बेनी पिस सिटिको शुक्रबार सम्पन्न छैठौ अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि नयाँ कार्यसमिति चयन भएको छ । सुबर्ण रिजालको अध्यक्षतामा गठन भएको क्लवको प्रथम उपाध्यक्षमा भोजबहादुर रिजाल, दितृय उपाध्यक्षमा सन्दिप खत्री,

बेनीको सामुदायिक चोकमा ट्राफिक र हाडेभिरमा प्रहरी पोष्ट स्थापना

बेनी । जिल्ला सदरमुकाम बेनी बजारको सामुदायिक चोकमा ट्राफिक र हाँडेभिरमा प्रहरीको पोष्ट स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयले सुरक्षा पहुँच बिस्तारका लागि स्थापना गरेको दुई वटै पोष्टको शुक्रबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार

मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको उद्घाटन्

गोपाल आचार्यमच्छिम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको सोमबार उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत कदम म्याग्दी र

रघुगंगाको ३३ प्रतिशत बजेट खर्च

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को करिब ९ महिनाको अवधिमा कुल ३३ प्रतिशत बजेट खर्च गरेको छ । कुल ४२ करोड २६ लाख ८९ हजार ९८७ रुपैयाँ बजेट बिनियोजन गरेको रघुगंगाले साउन देखि चैत दोस्रो हप्तासम्म १३ करोड

घोडेपानीमा अनुमति बिना गुराँस टिप्नेलाई जरिवाना

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फुल टिप्न रोक लगाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँस लगायत अन्य फुलहरु बिना अनुमति नटिपीदिन भ्रमणमा आउनेहरुलाई आग्रह