रघुगंगाका शिक्षकलाई कक्षाकोठा ब्यवस्थापन सम्बन्धी तालिम
भगवति । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा आइतबार आधारभूत कक्षाकोठा ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
रघुगंगा गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को!-->!-->!-->…
