बेनीमा पशुमा पुर्ण खोप कार्यक्रम
बेनी । म्याग्दीको बेनी नगरपालिकामा पशुमा पुर्ण खोप कार्यक्रम लागू भएको छ ।
कार्यक्रमका लागि पहिलो चरणमा पशुको तथ्याङ्क संकलनमा खटिने गणकहरुलाई शुक्रबार बेनीमा अभिमुखीकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले तालिम!-->!-->!-->…
