समाचारको विधा

स्थानीय

चिनाखेतमा खानेपानी योजना निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेतका घरघरमा खानेपानी सुबिधा बिस्तार भएको छ । बेनी नगरपालिकाले निर्माण गरेको चिनाखेत खानेपानी आयोजनाबाट ७६ घरधुरी लाभान्वित भएका हुन् । नगरपालिकाका असिस्टेन्ट सब इञ्जिनियर चन्द्रबहादुर

पिप्लेमा वाईसीएलको वडा कमिटी गठन

बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा सोमबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको वडा कमिटी गठन भएको छ । सुरेन्द्र मल्लको अध्यक्षतामा गठन भएको ११५ सदस्यीय समितिको प्रथम उपाध्यक्षमा जगत विक, द्धितिय उपाध्यक्षमा गोपाल राना मगर,

सेवानिवृत गोर्खा सैनिक कालिजपालनमा (भिडियो सहित )

भकुण्डे । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतमा एक जना सेवा निवृत्त सैनिकले ब्यवसायिक कालिजपालन शुरु गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवा निबृत्त नबिन घिमिरेले ब्यवसायिक कालिजपालन गरेर स्वरोजगार बन्नुभएको हो । “पल्टनमा हुँदा

काँग्रेसको बेनी नगर सभापतिमा रबिन्द्र कार्की निर्बाचित

बेनी । नेपाली काँग्रेसको बेनी नगर सभापतिमा रबिन्द्र कार्की निर्बाचित हुनुभएको छ । १४ औ महाधिवेशन अन्तरगत आइतबार भएको मतदानमा बेनी नगरपालिका–९ गलेश्वरका कार्कीले ७६ मत ल्याएर सभापतिमा निर्बाचित हुनुभएको हो । निर्बाचन अधिकृत निरञ्जनराज

कुहुँको प्रगतिशिल सहकारीको चौथो अधिवेशन सम्पन्न

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाको नवौ साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट पुन पूर्णमाया पुनको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । समितिको

रघुगंगाको काँग्रेस नेतृत्वमा मनकुमारको उदय

बेनी । नेपाली काँग्रेस रघुगंगा गाउँपालिका समितिको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिवार भएको प्रथम गाउँपालिका अधिवेशनबाट रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष समेत

युवा नेता केसीद्धारा नेपानेका बिपद् प्रभाबित र बिरामीलाई सहयोग

बेनी । बेनी नगरपालिका–६ नेपानेका बिपद् प्रभाबित र बिरामीलाई युवा नेता नगेन्द्र केसीले सहयोग गर्नुभएको छ । माओवादी केन्द्रको युवा संगठन वाइसीएलका केन्द्रिय सदस्य केसीले आफ्नो जन्मथलोका एक जना बिपद् प्रभावित र दुई जना दिर्घरोगीलाई नगद तथा

एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगलामा नयाँ नेतृत्व चयन

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगला गाउँपरिषद्बाट रमेश सुबेदीको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको छ । बाबियाचौरमा शनिबार सम्पन्न परिषद्बाट बरिष्ठ उपाध्यक्षमा गणेश गिरी, उपाध्यक्षमा खबहादुर किसान, महिला उपाध्यक्षमा बिष्णुमाया

२२ बर्षीया बिन्दु खत्रीको काँग्रेसको बेनी नगर सहसचिबमा उमेद्वारी

बेनी । नेपाली काँग्रेसको बेनी नगर कार्यसमितिको सहसचिबमा २२ बर्षीया बिन्दु खत्रीले उमेद्वारी दर्ता गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तरगत शनिबारदेखि शुरु भएको पालिका अधिवेशनमा बेनी नगरपालिका–४ सिंगाकी खत्रीले सहसचिबमा

एकिकृत अखिल नेपाल शिक्षक संगठन धवलागिरीको अध्यक्षमा सुबेदी

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन धवलागिरी गाउँपालिका परिषद् शनिबार सम्पन्न भएको छ । परिषद्ले नेत्र सुबेदीको अध्यक्षतामा २१ सदस्यीय संगठनको पालिका कमिटी चिर्बाचित गरेको छ । उपाध्यक्षमा प्रकाश बुढाथोकी, सचिबमा रुपेश सुबेदी,