अनुगमन समितिको ढिलासुस्तिले अन्नपूर्णका उपभोक्ता समिति मर्कामा
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँकार्यपालिका अन्तरगतको अनुगमन समितिको निश्क्रीयता र बेवास्ताका कारण उपभोक्ता समितिका पदाधीकारी मर्कामा परेका छन् ।
काम सकेको महिनौ सम्म अनुगमन समितिले स्थलगत निरिक्षण गर्न र प्रतिवेदन दिन ढिलाई गर्दा!-->!-->!-->…
