समाचारको विधा

स्थानीय

ब्यवहारिक र कार्यान्वयन गर्न सकिने कानुन बनाउन जनप्रतिनिधीको सुझाव

बेनी । म्याग्दीका जनप्रतिनिधीहरुले स्थानीय तहलाई पनि सरकारी वकिल कार्यालयको सुबिधा उपलब्ध गराउने ब्यवस्था गर्न माग गरेका छन् । गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रवेशसभा मामिला मन्त्रालयले शुत्रबार बेनीमा आयोजना गरेको स्थानीय तहको

सहकारीका प्रबन्धकहरु संगठित

बेनी । सहकारीका कर्मचारीहरुलाई एकतावद्ध बनाउदै उनिहरुका समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले कोअपरेटिभ म्यानेजर क्लव (सिएमसी), म्याग्दी गठन भएको छ । राष्ट्रिय सहकारी बैंकसँगको समन्वयमा बिहिबार बेनीमा भएको सहकारीका प्रबन्धकहरुको

पहिरोको जोखिममा रहेका एक परिवार स्थानान्तरण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको स्यालाबोटमा पहिरोको उच्च जोखिममा रहेका एक परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । स्थानीय सुर्यबहादुर खत्रीको घर आइतबारदेखिको बर्षातसँगै खहरेखोलामा आएको बाढीको कटानबाट उच्च जोखिममा

पुर्णगाउँमा बिद्यालय भवन भत्कियो

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ पुर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविको भवन भत्किएको छ । आइतबार देखिको निरन्तरको बर्षातका कारण तीन कोठे कच्चि भवन मंगलबार भत्किएको हो । कक्षा ६, ७ र ८ का बिद्यार्थी बसेर पढ्ने तीन कोठे ढुङ्गा,

महभिरमा मोटरेबल पुल निर्माण

बेनी । अन्तरदेशीय ब्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिर स्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा

तीन लाख तिरेर भगवतिमा रागोको मार हानियो !

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोतमा तीन लाख रुपैयाँ कबोलेर एक व्यक्तिले राँगोको मार हानेका छन्। ऐतिहासिक भगवती कोतमा बडादसैंको नवमीका दिन बली चढाइने सरकारी राँगो जसले बढी रकम तिर्छ उसैलाई मार हान्न दिने चलन छ। यस

लक्ष्य भन्दा दुई महिनाअघिनै भवन निर्माण

दाना । ढिलासुस्तिले अधिकांश बिकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माबिको छात्रावास भवन निर्माणको ठेक्का लिएका

सात सय बर्ष पुरानो बेनीकोतको पुननिर्माण शुरु

बेनी । सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको ऐतिहासिक बेनीकोतको पुननिर्माण, ब्यवस्थापन र संरक्षण शुरु भएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको

ताकमकोतमा भक्तजनको भिड, छेलो प्रतियोगितामा निस्कोटका याम बिजयी

ताकम । बडादशै अन्तरगत बिहिबार रामनवमी पर्वको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिका ७ स्थित ताकमकोतमा पुजाआजा गर्ने भक्तजनको भिड लागेको छ । ऐतिहाँसिक ताकमकोतमा पुजाआजाका लागि धवलागिरी, मालिका गाउँपालिकाका साथै काठमाडौ, पोखरा, चितवन

रघुगंगाको बहुउद्देश्यीय भवन तयार हुदै

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिको बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन निर्माण भएको हो । दुई तले भवन