विपद्मा नेपाल–चीन सहकार्य : उद्धारदेखि राहतसम्म
काठमाडौं । भोटेकोशी बाढीपछि करिब १० दिनसम्म सुरुङभित्र फसेका चिनियाँ नागरिक लु हाइताओको जीवित उद्धारले विपद्का बेला नेपाल–चीनबीचको मानवीय सहकार्यलाई फेरि चर्चामा ल्याएको छ।
अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली उद्धार!-->!-->!-->…
