समाचारको विधा

स्थानीय

रघुगंगा हाइड्रोपावरको चौथो साधारणसभा सम्पन्न

बेनी । म्याग्दीमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माण गरिरहेको रघुगंगा हाइड्रोपावरको चौथो साधारणसभा बुधबार काठमाडौमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष समेत रहनुभएका नेपाल बिद्युत प्राधिकरणका कायम मुकायम निर्देशक

बोनम्यारो पिडित गिरीको उपचारका लागि सहयोगको अपिल

सिजन रोकाबाबियाचौर । बोनम्यारो रोगबाट पिडित म्याग्दीको मंगला गाउँपालिका–३ भोर्लेनीकी नन्दकुमारी गिरीको आर्थिक अभावमा उपचार प्रभावित भएको छ । बिगत ६ महिनादेखि थला परेकी २५ वर्षीया गिरीलाई दुई महिनाअघि शरिरमा रगत उत्पादन गर्ने तत्व

धवलागिरीमा योजना सम्झौता धमाधम

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि धमाधम सम्झौता गरिरहेको छ । प्राबिधिक रुपमा सर्बेक्षण गरेर लागत अनुमान र डिजाइन तयार पारिएका योजनाको उपभोक्ता समितिसँग

बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा म्याग्दी जेसीजको नयाँ कार्यसमिति चयन

बेनी । युवाहरुको नेतृत्व, क्षमता बिकास र सामाजिक गतिबिधिमा सक्रिय संस्था म्याग्दी जेसीजको सन २०२१ को लागि बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बिहान सकिएको २१ अधिवेशन तथा २२ औ साधारणसभाबाट निर्वाचित

प्रशासनको छड्के अनुगमनमा बेनीका कार्यालयमा यस्तो भेटियो

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले आइतबार सदरमुकाम बेनी स्थित २२ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरको नेतृत्वमा ५ वटा समूह बनाएर ३३ सूचकलाई आधार मानेर मूल्याङ्कन विवरण संकलन भएको

धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानद्धारा १५ लाख रुपैयाँको अक्षयकोष स्थापना

बेनी । म्याग्दीको धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधव प्रसाद रेग्मी, उहाँका दाजुहरु मुकुन्द,

ओलीको असंबैधानिक कदम बिरुद्ध बेनी र दरवाङमा काँग्रेसको बिरोध प्रर्दशन

बेनी । कार्याबधि पुरा नहुदै प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक भएको ठहर गरेको नेपाली काँग्रेसले शनिबार म्याग्दीको बेनी र दरवाङ बजारमा बिरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री ओली, उनको अलोकतान्त्रिक,

छाडा कुकुर ब्यवस्थापन गर्न बन्ध्याकरण

बेनी । म्याग्दी सदरमुकाम बेनीमा कुकुरको बन्ध्याकरण शिबिर सुरु भएको छ । छाडा कुकर ब्यवस्थापनका लागि सन्तान बृद्धि रोक्न शनिबार देखि सुरु भएको बन्ध्याकरण शिविर आइतबारसम्म सञ्चालन हुनेछ् । कुकुर आतंक रोक्न केन्द्रिय रिफरल पशु चिकित्सालय,

दिच्याममा बिजुली बल्यो

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा केन्द्रीय प्रशारण लाइनको बिद्युत बिस्तार भएको छ । साबिक दरवाङ गाबिसको ७, ८ र ९ नम्बर वडामा पर्ने दिच्यामको सबै बस्तिमा केन्द्रिय बिद्युत बिस्तार भएको हो । यसअघि साबिक ९ नम्बर वडाको बस्तिमा

मराङका पहिरो पिडितको पुनस्थापनाका लागि जग्गा ब्यवस्थापन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पिडितको पुनस्थापनाका लागि जग्गा ब्यवस्थापन भएको छ । गत असार २५ र २६ गतेको पहिरोका कारण घरबास गुमाएकाहरुको पुर्नस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् ब्यवस्थापन कोषमा