समाचारको विधा

स्थानीय

मल्कवाङमा पाँच महिनापछि बिजुली बल्यो

बेनी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ स्थित नन्दीवाङखोला लघुजलबिद्युत परियोजना पुननिर्माण गरि सञ्चालन भएको छ । केन्द्रिय प्रशारण लाइनको बिद्युत नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिरोले…

घटना दर्ता सम्बन्धी अभिमुखिकरण

बेनी,। बेनी नगरपालिका –४ सिंगा तातोपानीमा आइतबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको…

बेनी बजार संरक्षण योजनाको काम रातीमा पनि

बेनी, बाढी र कटानको उच्च जोखिममा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गरिएको छ । नदीमा पानीको सतह बढ्नु अघिनै किनारमा पक्कि पर्खाल लगायतका संरचना निर्माण सक्ने गरी बिहान, दिउँसो र रातको समयमा…

धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र…

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

सन्तोष गौतमगुर्जा, म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ७३ वर्षीय चन्द्रमान विकका चार दाजुभाईले उपभोग गर्दै आएको घरजग्गा २५ वर्षअघि निधन भइसकेका बुवा कृपसिंङको नाममा छ । ६० वर्षीय कमरा विकका दाजुभाईले दश वर्षअघि स्वर्गीय भएका…

अन्नपूर्णमा माओवादीको जनभेटघाट अभियान

बेनी । नेकपा माओवादी केन्द्रले अन्नपूर्ण गाउँपालिकामा जनभेटघाट अभियान थालेको छ । वडा नम्बर ५ को पाउद्धारमा शनिबार टोल भेला गरेर आगामी बैशाख ३० गते घोषित स्थानीय तह निर्वाचन लक्षित जनभेटघाट अभियान शुरु गरेको हो । अभियानको उद्घाटन…

शिखमा कुरिति विरुद्ध अन्तरक्रीया

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शनिबार सामाजिक कुरिति, दुव्र्यसनी एवम् हानिकारक अभ्यास विरुद्धको अन्तरक्रीया कार्यक्रममा सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय र सरकारी वकिल कार्यालयको आयोजनामा सामाजिक कुरितिको कारण,…

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय पूर्वाधार बन्दै

बेनी । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत म्याग्दीको बेनी नगरपालिकामा स्थानीय पूर्वाधार सम्बन्धी योजना सञ्चालन भएका छन् । चालु आर्थिक वर्षमा कार्यक्रम मार्फत पदमार्ग निर्माण, सडकमा ढुङ्गा सोलीङ्ग र मर्मत सम्बन्धी योजना सञ्चालन भएका…

गणेश घर्ति स्मृति हाजिरी जवाफ

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार गणेश घर्ति स्मृति पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसिजको आयोजनामा ताकम माविमा भएको प्रतियोगिताको उपाधी चन्द्रज्योती मावि खिवाङले जितेको छ । धजनजता…

रघुगंगाको पिप्लेमा प्रयोगशाला सञ्चालन

धिरन खत्री पिप्ले, रघुगंगा गाउँपालिका –३ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम, चिमखोला, कुइनेका वासिन्दालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन…