राम्चे सामुदायिक बन समुहमा बानिया

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–६ अथुङ्गेमा रहेको राम्चे सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा सुन्दर बानिया चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

समुहको उपाध्यक्षमा नारायण पौडेल, सचिबमा तुलसीराम सुबेदी र कोषाध्यक्षमा उषा बिक चयन हुनुभएको छ । कमलप्रसाद सुबेदी, राधिका बिक, लक्ष्मि पौडेल, लालबहादुर बिक र किसान बरुवाल सदस्यमा चयन हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...