समाचारको विधा

स्थानीय

शिवरात्रिमा गलेश्वरमा संकलित भेटि सार्वजनिक

सजिना खड्का,गलेश्वर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रिमा एकै दिन रु. तीन लाख पचास हजार भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्रि पर्वको अवसरमा मंगलबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि बुधबार

बेनीकोतको जिर्णोद्धार थालियो

बेनी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहाँसिक कोतघरको जिर्णोद्धार थालिएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको कोतघर जिर्ण बनेको थियो । बेनी

आम्बोटमा सामुदायिक भवन निर्माण

बेनी । बेनी नगरपालिका–२ आम्बोटमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा आम्बोट आमा समूहले भवन बनाएका हुन् । एक वटा सभाहल सहित दुई कोठे भवन र शौचालय निर्माण भएको आमा समूहकी अध्यक्ष लक्ष्मी सुबेदी घिमिरेले

धवलागिरीमा अनेमसंघ

ताकम । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धवलागिरी गाउँपालिका कमिटिको प्रथम भेलाले अमृता भण्डारीको अध्यक्षतामा ५३ सदस्यीय पालिका कमिटि चयन गरेको छ । कमिटिको बरिष्ठ उपाध्यक्षमा शुभादेवि पूर्जा, उपाध्यक्षमा लालमाया पूर्जा, सचिवमा

तपोभूमि बिम

नबिन जुग्जालीम्याग्दी, म्याग्दी जिल्ला मालिका गाउँपालिका वडा नं. ७ बिम गाउँ अन्तर्गत पर्ने यो सुन्दर एवम् ऐतिहासिक तपोस्थललाई आजसम्म प्रभुचेला धुरीको नामले चिनिन्छ । यो स्थल समुन्द्र सतहदेखि करिब चौबीस सय मिटर उचाइमा अवस्थित छ । यसरी

गलेश्वरमा भक्तजनको चहलपहल

सजिना खड्का, गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा मंगलबार महाशिवरात्री पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि आएका भक्तजनको चहलपहल बढेको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट महाशिवरात्री पर्वको मेला

बेनी–८ मा अनेमसंघको वडा कमिटी

बेनी । बेनी नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) निकट अनेमसंघको वडा कमिटि गठन भएको छ । कालीपुलमा भएको भेलाले नरु थजालीको अध्यक्षतामा गठन गरेको ४१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा रन्जता सुवेदी, सचिवमा भगवती थापा क्षत्री र उपसचिवमा रन्जिता

गलेश्वरमा कालीगण्डकीको पानीले स्नान गर्ने सुबिधा

गलेश्वर । कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ । गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकीको पानीले स्नान गर्ने ब्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि

चिमखोलामा पशुस्वास्थ्य शिविर

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा पशुस्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा फागुन १२ गते भएको शिविरबाट ५४ घरधुरी कृषक लाभान्वित भएका छन् । चार

श्रम डेस्क स्थापना गर्न माग

बेनी । नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल म्याग्दीले बेनी नगरपालिकामा श्रम डेस्क स्थापनाका लागि माग गरेको छ । क्युपेकका जिल्ला सचिव पूजा छन्त्याल र अध्यक्ष महाप्रसाद राईले आइतबार बेनी नगरपालिकाका उप