गणेश घर्ति स्मृति हाजिरी जवाफ
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार गणेश घर्ति स्मृति पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
म्याग्दी जेसिजको आयोजनामा ताकम माविमा भएको प्रतियोगिताको उपाधी चन्द्रज्योती मावि खिवाङले जितेको छ । धजनजता!-->!-->!-->…
