समाचारको विधा

स्थानीय

रुखबाट खसेका मजदुरका परिवारलाई राहत

बेनी । पिपलको रुखबाट खसेर ज्यान गुमाएका मजदुरका परिवारलाई बेनी नगरपालिकाले क्षतिपुर्ति र किरियाखर्च उपलब्ध गराउने भएको छ । बेनी नगरपालिका–७ बिरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मंगलबार मालिका गाउँपालिका–२ रुमका

धवलागिरीको कोपिलाघाट र आवासखोलामा झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ नाउराको कोपिलाघाटमा झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा ट्रस पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाले आवास खोलामा ३२ मिटर लामा ट्रस र नाउराको कोपिलाघाट स्थित म्याग्दी नदीमा ६७ मिटर लामो

रिलायन्स लाइफद्धारा मृत्युदावी रकम भुक्तानी

बेनी । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार बेनी नगरपालिका–९ घतानमा मृत्युदावी रकम भुक्तानी गरेको छ । बिमित भुपेन्द्र खत्रीकी श्रीमति अमितालाई बेनपा–९ का वडा अध्यक्ष बेलबहादुर चोखाल र राष्ट्रिय माबि नेप्टेचौरका प्रअ

सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रिया

बेनी । बेनीमा बुधबार सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयको समन्वयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधी, कार्यालय प्रमुख, प्राबिधिक, लेखा

ढोलठानामा पुर्बाधार निर्माण

ढोलथाना । म्याग्दीको बेनी नगरपालिका–९ स्थित तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा पर्यटकीय पुर्बाधार निर्माण भएको छ । ऐतिहाँसिक स्थलको संरक्षण गरि पर्यटक भित्र्याउनका लागि पुर्बाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका छन् । पछिल्लो चार

वन उपभोक्तालाई उद्यमशिलता तालिम

बेनी । म्याग्दीका सामुदायिक बन उपभोक्ता समूहका प्रतिनिधीहरुलाई उद्यमशिलता अभिबृद्धी तालिम दिइएको छ । डिभिजन बन कार्यालय म्याग्दीको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा फागुन १ देखि ९ गतेसम्म तालिम सञ्चालन भएको थियो ।

कुरिति तथा लागू औषध दुब्र्यसन सम्बन्धी अभिमुखीकरण

पोखरेबगर । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलवार कुरिति तथा लागू औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा म्याग्दी जेसीजले कार्यक्रम

एम्बुलेन्स चलाउन धवलागिरीले किन्यो गाडी

बेनी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनका लागि गाडी खरिद गरेको छ । बिरामीलाई सहज र सर्वसुलभ रुपमा समयमै अस्पताल पुग्ने ब्यवस्था मिलाउन महिन्द्रा कम्पनीको जिप खरिद गरेको हो

बेनीमा पिपलको रुखबाट खसेर मृत्यु

बेनी, म्याग्दीको जिल्ला सदरमुकाम स्थित बेनी नगरपालिका–७ मा मंगलबार दिउँसो रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्रचोक स्थित पिपलको रुखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२÷४३

हंशबाहिनीको बार्षिकोत्सव

बेनी, । बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत बिद्यालयले सोमबार ३९ औ वार्षिकोत्सव मनाएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुभसागर शर्माको अध्यक्षता, भुपु शिक्षक तथा सल्लाहकार भद्रबहादुर कार्कीको प्रमुख आतिथ्यता र शिक्षक