अन्नपूर्णको आवधिक योजनाको मस्यौदा तयार
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पञ्चबर्षीय आवधिक बिकास योजनाको मस्यौदा तयार भएको छ ।
परामर्शदाता सिभिल लिंक इञ्जिनियरीङ एण्ड जेभीले तयार पारेको मस्यौदा मंगलबार पोखरेबगरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको हो । प्रस्तुत!-->!-->!-->…
