समाचारको विधा

स्थानीय

निशूल्क मुटुरोग उपचार शिविरबाट एक हजार पाँच सय जना लाभान्वित

बेनी, म्याग्दीको बेनीमा शनिबार सम्पन्न निशूल्क मुटुरोग उपचार शिविरबाट एक हजार पाँच सय जना लाभान्वित भएका छन् ।काठमाडौको सेभ द हार्ट, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार र इशा फाउण्डेशनले बेनी अस्पतालमा

रघुगंगाको जग्गा प्राप्ति र ब्यवस्थापन प्रक्रियामा एमालेका उमेद्वार कार्कीको प्रश्न

बेनी, । नेकपा एमालेका तर्फबाट म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका उमेद्वार प्रेमबहादुर कार्कीले मौवाफाँटमा गाउँपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्ती र ब्यवस्थापन प्रक्रियामाथी प्रश्न उठाउनु भएको छ । प्रतिनिधिसभा सदस्य समेत

बेनी नगर सहित जिससमा पनि तालमेल गर्ने काँग्रेस माओवादीको सहमति

बेनी, । नेपाली काँग्रेस र नेकपा माओवादी बिच म्याग्दीको बेनी नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुखमा एकले अर्कालाई सघाउने सहमति भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बेनी नगरपालिकासँगै पालिकाका

म्याग्दीमा ४१ जनाले उमेद्वारी फिर्ता लिए, ७१८ जना कायम

बेनी । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उमेद्वारी फिर्ता गरेका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता

माओवादीका झक छन्त्याल गुर्जाको वडा अध्यक्षमा निर्बिरोध निर्वाचित

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका सबै पदमा निर्बिरोध जनप्रतिनिधी चयन भएका छन् । वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरुले शुक्रबार फिर्ता गरेपछि एकल उमेद्वारी कायम भएर निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले

बेनीको मेयरमा माओवादी र उपमेयरमा काँग्रेसका उमेद्वारको मनोनयन फिर्ता

बेनी । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली काँग्रेसका उमेद्वारले मनोनयन फिर्ता गरेका छन् । बेनीको नगर प्रमुख र उपप्रमुखमा साझा उमेद्वार बनाउने सहमति गरेका दुवै पार्टीका उमेद्वारले मुख्य

अन्नपूर्णमा एमाले–काँग्रेसको टक्कर

सन्तोष गौतमपोखरेबगर, । स्थानीय तह निर्वाचनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका उमेद्वारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि एमाले र काँग्रेसका उमेद्वारहरु

मंगलाघाटमा सडक कालोपत्र

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका–७ मंगलाघाटमा सडक कालोपत्र भएको छ । मंगलाघाट देखि हाडेभिर हुदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मंगलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरिसकेको निर्माण

मालिकामा कांग्रेसका उमेद्वार घरदैलोमा

बेनी । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले म्याग्दीको मालिका गाउँपालिकामा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर २ रुमको घाङलेपानीबाट कांग्रेसले गाउँपालिका स्तरीय घरदैलो अभियान सुरु गरेको हो ।

ताकममा काँग्रेस–माओवादीको संयुक्त चुनाव परिचालन समिति

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार