समाचारको विधा

स्थानीय

गाउपालिका र स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग

दरवाङ, । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका…

गलेश्वरमा साउन महिनामा करिब रु. १८ लाख ७० हजार भेटि संकलन

बेनी । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु. १९ लाख भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले रु. १८ लाख ७० हजार २५३ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले…

मालिका प्रेस साप्ताहिक पत्रिका प्रकाशन शुरु

बेनी । म्याग्दीमा मालिका प्रेस साप्ताहिक पत्रिका प्रकाशन शुरु भएको छ । गुन पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो । पत्रिकाको जिल्ला समन्वय…

सवारी चालक र यात्रुलाई ट्राफिक शिक्षा

बेनी । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सवारी चालक र यात्रुलाई सडकमै ट्राफिक शिक्षा दिन थालेको छ । ट्राफिक नियम पालना गराई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सडकमै ट्राफिक कक्षा सञ्चालन गरिएको हो । बेनी जोमसोम सडक अन्तरगत…

पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरियाखर्च

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ । साउन १७ गते पहिरोमा पुरिएर मालिका–२ गाल्दाका घामबहादुर बिकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर…

राहुघाट पहिरो नियन्त्रणका लागि डिपिआर तयार

बेनी । म्याग्दीको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले पहिरो नियन्त्रण योजना सञ्चालनका…

बेनीमा गाइजात्रा मनाइयो (फोटो फिचर)

बेनी । बेनीमा शुक्रबार गाइजात्रा पर्व मनाइएको छ । भाद्र कृष्णपक्षमा मनाइने गाइजात्रा र जनैपुर्णिमा ९ वर्षपछि यसपाली एकै दिन परेको थियो । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले भावविह्वल भएकी रानीलाई ‘दुनियाले पनि यस्तै शोक बेहोर्नु पर्छ…

डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण प्रक्रीया शुरु

बेनी,। जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको १३२…

नियम विपरित सुविधा नलिएको बेनीका पुर्व मेयरको स्पष्टोक्ती

बेनी, । बेनी नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठले नियम विपरित सुविधा नलिएको बताउनुभएको छ । बेनी नगरपालिकामा बिहिबार पत्रकार भेटघाट गर्दै श्रेष्ठले प्रदेशसभाले बनाएको कानुन अनुसार जनप्रतिनिधीको हैसियतमा आफ्नो खातामा जम्मा…

अडिटर्स एशोसियसनको कार्यालय स्थापना

बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय स्थापना भएको छ । बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको विहिबार बेनी नगर प्रमुख सुरत…