समाचारको विधा

स्थानीय

पुरुण्डीमा निशूल्क आँखा उपचार शिविर

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा बुधबार निशूल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । म्याग्दी जेसिजको २४ औ स्थापना दिवसको अवसरमा सञ्चालित जेसिज सप्ताहको चौथो दिन आयोजित शिविरमा ३०५ जना लाभान्वित भएका छन् । १०५

पहिलो र विशेष गाउँसभामै मालिकाका जनप्रतिनिधीहरुको बिवाद

बेनी, । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ । बजेट रकमान्तर र

म्याग्दीका पालिकाले दुई अरब ११ करोड अनुदान पाए

बेनी,। संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्ष २०७९÷८० मा कुल दुई अरब ११ करोड ६१ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माल सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा म्याग्दीको बेनी

धवलागिरीमा आइतबार बिदा नहुने

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतवार सार्वजनिक विदा नदिने भएको छ । मुनामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले निर्णय

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उमेद्वार निर्विरोध

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वारहरु निर्विरोध भएका छन् । मनोनयन दर्ताका क्रममा छ जनाको एकल उमेद्वारी परेपछि निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल

हावाहुरीले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सोमवार अपराहन्नको हावाहुरीले क्षति गरेको छ । दिउँसो करिब ३ः३० बजेतिर हावाहुरीले सभाहलको छानो उडाएर क्षति गरेको हो । मालिका गाउँपालिका–६ का

मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल

बेनी । मृगौला रोगबाट थलिएका म्याग्दीको मंगला गाउँपालिका–५ पाखुका सकबहादुर छन्त्यालले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । हाल भक्तपुरको शहिद गंगालाल राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ४८ वर्षीय छन्त्याललाई कमजोर आर्थिक अवस्थाका

म्याग्दीमा पुस्तक भित्रिन थाल्यो

बेनी । शैक्षिक सत्र शुरु भएको करिव दुई सातापछि म्याग्दीका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि पुस्तक भित्र्याइएको छ । जनक शिक्षा सामग्री केन्द्रको पोखरा डिपोबाट म्याग्दीका पुस्तक व्यवसायीले जिल्लामा ल्याएको पुस्तक संयुक्त वितरण

रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उमेद्वार विजयी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यमा सत्तारुढ दलको गठबन्धनका उमेद्वार विजयी भएका छन् । मौवाफाँट स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानबाट नेपाली काँग्रेसका पाँच र नेकपा माओवादी केन्द्रका एक जना

मंगलाको कार्यपालिकामा एमालेका उमेद्वार विजयी

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् । बाबियाचौर स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको मतदानमा महिला तर्फ एमालेका चार जना उमेद्वार निर्वाचित भएका हुन् । दलित वा