धवलागिरीमा छुवाछुत विरुद्धको जनचेतनामुलक कार्यक्रम
बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकाले जातीय विभेद र छुवाछुत विरुद्धको जनचेतनामुलक अभियान सञ्चालन गरेको छ ।
दलित समुदायको शसक्तीकरण, छुवाछुत लगायत जातीय विभेदको अन्त्य, समतामुलक समाज निर्माण र सम्वृद्ध गाउँपालिका निर्माणमा सहयोग!-->!-->!-->…
