समाचारको विधा

स्थानीय

रुमको तामिङ पहिरोमा एकै परिवारका पाँचको मृत्यु

बेनी, म्याग्दीको मालिका गाउँपालिका–२ रुम तामिङमा मंगलबार बिहान पहिरो जाँदा एउटा परिवारका सबै सदस्यले ज्यान गुमाएका छन् । तामिङका ३७ वर्षीय घामबहादुर बिकका श्रीमति, दुई छोरा र एक छोरीको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय…

रुमको तामिङमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना वेपत्ता

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा मंगलबार बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना वेपत्ता भएका छन् ।घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर बिकका…

पहिरोले म्याग्दीमा तीन वटा घर भत्किए

बेनी,। दुई दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीमा तीन वटा घर भत्किएका छन् । मंगला गाउँपालिका–१ कुहुँमा २ वटा र अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा एक वटा घर भत्किएको सम्बन्धित वडा कार्यालयले जनाएका छन् । मंगला १ का वडा अध्यक्ष…

श्रेष्ठको ‘तिम्रै यादमा’

बेनी, । बेनी नगरपालिका–७ भिमसेनटोल निवासी सञ्जयकुमार श्रेष्ठले प्रकाशन गर्नुभएको ‘तिम्रै यादमा’ गिति संग्रहको आइतबार बिमोचन भएको छ । श्रीकृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका ८ का अध्यक्ष…

बिरुवा खरिद देखि डिपिआरमा चलखेल गरेको आरोपमा रघुगंगाको स्पष्टोत्ती (भिडियो सहित )

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले बिरुवा खरिद, डिपिआर बनाउन चलखेल भएको विषयमा लगाइएको आरोपको खण्डन गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर पदाधीकारी र कर्मचारीहरुले सामाजिक सञ्जाल र विभिन्न…

मनोज–झपेन्द्र स्मृति दिवसमा ज्येष्ठनागरिकलाई खाद्यान्न सहयोग

बेनी, नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा आइतवार खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । शहिद मनोज–झपेन्द्र स्मृति दिवस–२०७९ को अवसरमा गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न…

बेनपाको कर्मचारी छनौट प्रक्रियामा किन प्रश्न उठ्यो ?

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको हिंसा अल्पकालिन सेवा केन्द्रको प्रमुख छनौट प्रक्रियाका विषयमा प्रश्न र टिप्पणी भइरहेका छन् । नगरपालिकाले अन्तरवार्ताको लागि छनौट भएको सूचिमा सहयोगी पदमा रहेको नामका व्यक्ति केन्द्र…

मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रशासकीय अधिकृतलाई हाजिर गराएन्

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रशासकीय अधिकृतलाई फिर्ता गरेको हो । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत…

पतञ्जलिकृत योग दर्शनमा आधारीत जिवन मन्थन कार्यक्रम सम्पन्न

बेनी, । बेनीमा शनिबार पतञ्जलिकृत योग दर्शनमा आधारीत जिवन मन्थन कार्यक्रम सम्पन्न भएको छ । नबिन आनन्द योग केन्द्र, नेपालको आयोजनामा साउन १ गतेदेखि शुरु भएको कार्यक्रममा एक सय जना भन्दा बढी योग साधकहरुको सहभागिता थियो । नेपाल भाषा मंका…

निलगिरी क्यासकेडको सुरुङ ‘ब्रेक थु्रु’

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन निलगिरी दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थु्रु’ भएको छ । निलगिरीखोला हाइड्रोपावर प्रर्वद्धक रहेको ७१ मेगावाट क्षमताको आयोजनाको चार हजार २७५ मिटर सुरुङ…