समाचारको विधा

स्थानीय

अन्नपूर्णका बिपन्नलाई राहत

सुरेन गुरुङपोखरेबगर, । कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ । आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण

काभ्रेभीरमा पहिरोले ट्रक पुरियो

बेनी । बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोममा सामान पु¥याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको

कोरोना महामारीबाट प्रभावित सदस्यलाई बेनी बचतको छुट योजना

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै छुट योजना ल्याएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको सेयर सदस्यहरुलाई लक्षित गरेर

पुलाचौरका कृषकलाई यान्त्रिक हलो

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरका कृषकहरुलाई यान्त्रिक हलो बितरण गर्न सुरु भएको छ । खेती कार्यमा यान्त्रिकरण गरेर लागत घटाउने उद्देश्यले वडा कार्यालयको प्रस्ताबमा बेनी नगरपालिकाले बिनियोजन गरेको बजेटबाट यान्त्रिक हलो खरिद

पछैमा रामायण पार्क निर्माणको तयारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रामायण पार्क (उद्यान) निर्माणको तयारी भएको छ । संस्कृति पर्यटन तथा नागरिक उद्यन मन्त्रालय र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा भएको छ

भुरुङ्ग–तातोपानीको सिगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण

मान्द्रेढुङ्गा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको सिंगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको रु. सात लाख सहयोगमा बेरोजगार

बेनीमा भैसी बिकास कार्यक्रम (भिडियो रिपोर्ट सहित)

बेनी, म्याग्दीलाई दूधमा आत्मनिर्भर बनाउन भैसीबिकास कार्यक्रम सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला सदरमुकाम बेनी बजार वरपरका क्षेत्रका कृषकलाई लक्षित गरेर चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गरेको हो ।

राम्चेमा पहिरोले दुई घर भत्किए, १४ परिवार बिस्थापित

बेनी, केही दिनदेखिको निरन्तरको बर्षातका कारण अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८ राम्चेमा दुई घर भत्किएका र १४ घर परिवार बिस्थापित भएका छन् । वडा अध्यक्ष खमबहादुर गर्बुजाले थावनका गणेश पुन र राम्चेका टेकबहादुर गर्बुजाको घर पहिरोले भत्किएको

बाढीले तटबन्ध बगाएपछि भुरुङ्ग तातोपानीमा सडक कटान, पोखरेबगरको बेलिब्रिज जोखिममा

बेनी । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सडक र तटबन्ध बगाएको छ । भुरुङ्ग तातोपानीको नागढुङ्गामा सडक र बस्ती संरक्षणका लागि निर्माणाधिन पक्कि पर्खाल सहितको तटबन्ध बिहिबार रातीको बाढीले

तटबन्ध बगाएपछि बगरफाँट नदी कटानको उच्च जोखिममा (भिडियो सहित)

बगरफाँट । म्याग्दी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट कटानको उच्च जोखिममा परेको छ । यसै हप्ताको झरीपछि म्याग्दी नदीको बाढीले तटबन्ध बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बगरफाँट जोखिममा परेको हो । बाढीले नदी किनारमा